News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, विशेष, समाचार, हाम्रो नजर

कार्यसम्पादन मूल्याङ्कनमा नौबहिनी जिल्लाकै उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) नतिजामा नौबहिनी गाउँपालिका प्युठान जिल्लामै उत्कृष्ट देखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको आ.व. २०७९/८० को लिजाको नतिजामा नौवहिनी गाउँपालिकाले ८५ अंक लिएको छ...बाँकी

प्युठानमा चट्याङ लाग्दा ५ जना घाइते

सोमबार दिउसो चट्याङ लाग्दा झिमरुक गाउँपालिका २ बाँदिकोटमा ५ जना घाइते भएका छन् । घाइते मध्य ३ जनाको अवस्था सामान्य र २ जना अर्ध चेत अवस्थामा रहेको झिमरुक गाउँपालिका २ का वडाध्यक्ष कृष्ण पोख्रेलले बताए...बाँकी

पूर्वमन्त्री शर्माले भेटिन बुढादेवीका बाढीपीडितलाई

प्युठान नगरपालिका– ९ र १० बुढादेवीका विस्थापित बाढीपीडितलाई भेट्न पूर्व सञ्चार मन्त्री रेखा शर्मा पुगेकी छन् । सोमबार उनीसहित लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री कृष्णध्वज खड्का, प्युठान नगरपालिकाका पूर्व नगर प्रमुख अर्जुन कुमार कक्षपती प्रभावित क्षेत्रमा पुगेका...बाँकी

स्वर्गद्वारी क्याम्पसमा वृक्षारोपणका लागि सफाइ कार्यक्रम सम्पन्न

स्वर्गद्वारी बहुमुखी क्याम्पस परिसरमा बुधवार वृक्षारोपण हुँदै छ । वृक्षारोपणको पूर्व तयारी स्वरूप सोमवार क्याम्पस वरपरको झाडी फडानी तथा सफाइ गरिएको छ । क्याम्पस परिसरको सौन्दर्यता र सरसफाइका लागि बृहत् वृक्षारोपण कार्यक्रम आयोजना गरिएको सञ्चालक...बाँकी

एघार महिनामा ८४ सर्पदंशका विरामीको उपचार

प्युठानको लामाचौर कच्छारमा स्वर्गद्वारी सर्पदंश उपचार केन्द्र स्थापना भएपछि प्युठान र रोल्पाका सर्पदंश विरामीलाई राहत मिलेको छ । स्थापना भएको एघार महिनामा ८४ जनाले उपचार पाएका छन् । स्वर्गद्वारी नगरपालिका–९ लामाचौरमा २०८० असोज १४ गते...बाँकी

सर्वसम्मत छान्ने प्रयास असफल भएपछी नेकपा एसको पदाधिकारी र पोलिटब्युरोका लागि चुनावी प्रक्रिया सुरू

नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन अन्तत: चुनावबाटै हुने भएको छ । सर्वसम्मत गराउने प्रयास असफल भएपछि जारी केन्द्रीय कमिटी बैठकमा मतदानको प्रक्रिया अघि बढेको हो । नेताहरूले मतदान प्रक्रियाबाट पदाधिकारी टुंगो लगाउन...बाँकी

मुलघाटमा पहिरो गएपछि नौबहिनी ३ खवाङ जाने बाटो पुर्णरुपमा अवरुद्ध

नौबहिनी गाउँपालिका ३ खबाङ जाने बाटो अवरुद्ध भएको छ । आइतबार अपराहन्न नौबहिनी गाउँपालिका वडा नं ३ र ४ जोड्ने पुल नजिकै सिपे खोलामा पहिरो खसेपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको नौबहिनी ३ का वडाध्यक्ष...बाँकी

आज भाद्र अष्टमी कृष्णजन्माष्टमी, पुजा आराधना गरेर मनाईदै

भगवान् श्रीकृष्णको जन्मदिन भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी। विभिन्न पुजा आरधना गरेर मनाईदै छ। सनातन धर्मावलम्बी भगवान् कृष्णको जन्म पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौँ अवतारका रूपमा कृष्ण जन्मिएका...बाँकी

आजको राशिफल : २०८१ भाद्र १० सोमवार

मेष आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ । वृष सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर...बाँकी

दोरम्बा पहिरोमा ६ जनाको शव भेटियो ४ बेपत्ता

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ टोकरपुरको लेकखर्क पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेहरूमा १७ वर्षीय सन्दीप पहरी, ३० वर्षीया  चण्डिका थापामगर,   १८ महिनाका आमस थापा मगर , ४०...बाँकी

सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र...बाँकी

विष्णु माझीको यस वर्षको तीज गीत “आइन आमा ….” सार्वजनिक भयो

दर्सक तथा श्रोताहरुको सर्वाधिक रोजाइमा परेकी लोक तथा दोहोरी गायीका विष्णु माझीको यस बर्ष पनि तीजको गीत सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक “आइन आमा यो तीजमा” बोलको गीतमा विष्णु माझीको एकल स्वर रहेको छ...बाँकी

  • घरदैलोमै सामाजिक सुरक्षा भत्ता

    अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ।...

  • मल्लरानीको पनि आफ्नै भवन बन्ने

    प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश...