News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ राजनीति, विशेष, समाचार

माओवादी केन्द्रको तीन आयोगको संयुक्त बैठक पेरिसडाँडामा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बसिरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...बाँकी

एमाले पोलिटब्यूरो बैठक बस्दै, कार्ययोजनाको मस्यौदालाई अन्तिम रुप दिइने

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे पोलिटब्यूरो बैठक बस्न थालेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । उनका अनुसार बैठकमा यही...बाँकी

एमालेले टुंग्यायो गण्डकीमा मन्त्री हुनेको नाम

नेकपा एमालेले गण्डकी सरकारमा मन्त्री हुने ४ जनाको टुंगो लगाएको छ । एमालेबाट बागलुङका कृष्ण पाठक, नवलपुरकी पद्मा जिसी,  कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल मन्त्री टुंगो लागेको एमाले स्रोतले जनाएको छ । आजै...बाँकी

आजको राशिफल: २०८१ भाद्र १७ सोमवार

मेष आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुनसक्छ । वृष आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले...बाँकी

सामाजिक सञ्जालबाट ३५ वर्षपछि भेटिए किर्तिमान 

परिवार सङ्ग सम्पर्क टुटेको ३५ वर्षपछि प्युठानको गौमुखी गाउँपालिका ४ खोलावाङका ५७ वर्षीय किर्तिमान सुनारलाई सामाजिक सञ्जालले परिवार सङ्ग मिलन गराएको छ । ९ वर्षको उमेरदेखि भारत जान सुरु गरेका किर्तिमान २२ वर्षको उमेरदेखि परिवारको...बाँकी

दक्ष शिक्षक पाउनै मुस्किल

माण्डवी गाउँपालिकाले बुधवार निम्न माध्यमिक तहको गणित शिक्षकको परीक्षा लियो । अनुदान कोटामा दरखास्त माग गरिएको थियो । तीन जनाको मात्र दरखास्त पर्यो । ती मध्ये दुई जना परीक्षामा सहभागी भए । ती दुवै जना...बाँकी

भिंग्री–स्वर्गद्वारी सडकमा तीन वर्षमा ३३ दुर्घटना, २५ को मृत्यु

भिंग्री स्वर्गद्वारी सडकमा तीन वर्षमा ३३ दुर्घटना भएका छन् । प्रहरीका अनुसार यी दुर्घटनामा परेर २५ जनाको ज्यान गएको छ । सडक जोडिएको १७ वर्ष पुरा हुन थालेको छ । २०६४ सालमा सुरुवात गरिएको सडक...बाँकी

क्याप्टेन रामेश्वर थापाको वर्तमान सत्ता गठबन्धन बनाउन धेरै योगदान छ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन् । शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्याप्टेन थापाले आफू र...बाँकी

प्यूठानमा स्वतन्त्र नागरिक मञ्च गठन

  प्यूठानमा स्वतन्त्र नागरिक मञ्च गठन भएको छ । शनिबार पत्रकार सम्मलेन गर्दै “सुशासन र समृद्धिका लागि भ्रष्टाचार विरोधी अभियान” को नारासहित प्यूठानमा स्वतन्त्र नागरिक मञ्च घोषणा गरिएको संयोजक कर्ण ध्वज के.सी ले जानकारी गराएका...बाँकी

बहाने तातीयो तीज कार्यक्रमले

प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङ स्थित बहाने बजारमा तीजको रौनक बढेको छ । गाउँपालिकाले तीज गीत प्रतियोगिताको आयोजना गरेपछि शनिबार बहाने बजारमा भिडभाड बढेको हो । त्यहाँको भिडभाड अनुसार झन्डै एक हजार जति कार्यक्रममा सहभागि...बाँकी

डेङ्गीका बिरामीको सङ्ख्या ६ हजार नाघ्यो,

देशभर डेङ्गीका बिरामीको सङ्ख्या ६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार ६ हजार तीन सय ४७ जनामा डेङ्गी...बाँकी

आजको राशिफल: २०८१ भाद्र १५ शनिवार

मेष लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ । वृष समाचार सुन्न पाइएला । कृषि क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट...बाँकी

  • घरदैलोमै सामाजिक सुरक्षा भत्ता

    अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ।...

  • मल्लरानीको पनि आफ्नै भवन बन्ने

    प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश...