प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको ४ बर्ष बढी भयो । पहिले देखिनै खेती किसानी गर्दै आएकी कार्कीले व्यवसायिक पशुपालनबाट राम्रो आम्दानी भैरहेको बताइन् । फर्ममा...बाँकी
प्युठानमा एक सय २९ जना सक्रिय एच.आइ.भी एड्स भएका बिरामी रहेका छन् । जिल्ला अस्पताल विजुवार प्युठानमा कार्यरत ए आर .टी कन्सुलर अश्लेषा विकका अनुसार हिजो सोमबार मात्र एक जनामा एच.आई.भी भेटिएसँगै १ सय २९...बाँकी
प्यूठान जिल्लाको झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकामा आज देखी विद्युत सेवा अवरुद्घ हुने भएको छ । झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकाका विभिन्न स्थानमा विद्युत प्रशारण लाईन स्तरोन्नती तथा सुदृढिकरण गर्नुपर्ने भएकाले ४ दिनसम्म विहान ७...बाँकी
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो । जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने...बाँकी
सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जनायो । उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन् ।...बाँकी
बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् । नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेश गरेका लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले...बाँकी
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता बहादुर सिंह लामाले दाबी पेस गरेका छन् । नेता लामाले मङ्गलवार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस हुने । उनलाई काँग्रेसका ३७ र एमालेका २७ गरी...बाँकी
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदल केही विवादित विषयमा सहमतिनजिक पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको कार्यदल बैठकमा सुरक्षाकर्मीका परिवारलाई राहत दिने विषय र सजायसम्बन्धी केही मापदण्डलाई लिएर सहमति नजिक...बाँकी
अर्घाखाँचीको अर्घाका चेतनारायण आचार्यलाई एक दशकअघि क्यान्सर, मिर्गौलाजस्ता गम्भीर रोग लागेर थला पार्यो । जीवनप्रति निराशामा गएका आचार्य पुनः फर्केर राजनीतिमा आउने धेरैलाई विश्वास थिएन । नेपाल र भारतका नाम चलेका अस्पतालमा लाखौँ खर्चेर ठिक...बाँकी
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार दिउँसो ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दावी पेश भएको थियो । एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाएका...बाँकी
माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोषनले आफ्ना गुरु कृष्णगोपाल श्रेष्ठलाई सम्मान गरेका छन् । गुरु पूर्णिमाको अवसर पारेर अधिकारीले कक्षा १० सम्म पढाएका श्रेष्ठलाई दोसल्ला र फलफूल सहित सम्मान गरेका हुन् । सम्मानको क्रममा प्युठान...बाँकी
सिमलतालमा असार २८ गते पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ । नदीमा डुबेका ६२ यात्रुमध्ये शुक्रबार अपराह्नसम्म २३ जनाको शव भेटिएको छ । ३९ जनाको अवस्था...बाँकी