News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, कृषि, बिग न्यूज, समाचार, हाम्रो नजर

अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली

गौमुखी गाउँपालिकाको वडा नं. ४ बाग्लिवाङ्ग गाउँमा अवसर खोज्दै सहर पस्नेको सङ्ख्या ठुलो छ । गौमुखी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक बोम बहादुर सुनारका अनुसार गाउँका  १६८ घरधुरी रहेको गाउँका ६६ घरपरिवारको घरमा ताला झुन्डिएको...बाँकी

‘संस्थागत सुत्केरी’ मा स्वर्गद्वारी सबैभन्दा कमजोर

मातृ शिशु सुरक्षामा महत्त्वपूर्ण मानिएको संस्थागत सुत्केरी गराउने कार्यक्रम कार्यान्वयनमा स्वर्गद्वारी नगरपालिका सबैभन्दा कमजोर देखिएको छ । ९ वटा वडा रहेको स्वर्गद्वारी नगरपालिकाको एउटा वडामा मात्र पूर्ण संस्थागत सुत्केरी भएको हो । उक्त पालिकामा आर्थिक...बाँकी

आज दर खाने दिन ! फेरियो चलन

हिन्दु नेपाली धर्मावलम्बी महिलाहरुले आज दर खादै छन् । हरितालिका तीजको ब्रत स्वरुप आज दर खान लागेका हुन् । दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन समेत रहेको छ । विशेषगरी दिदीबहिनी...बाँकी

लुम्बिनी प्रदेशमा सहकारी विकास कोष कार्यान्वयनको तयारी

लुम्बिनी प्रदेशमा सहकारी विकास कोषको कार्यान्वयन गरिने भएको छ । लुम्बिनी प्रदेश सहकारी विकास बोर्डले प्रदेश सरकारले स्थापना गरेको कोषका कार्यान्वयन गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष एवम् लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था...बाँकी

अशक्तलाई घरमै नागरिकता

प्युठानमा दुई जना व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । स्वर्गद्वारी नगरपालिका–५ का दुई अशक्त स्थानीयलाई नागरिकता प्रदान गरिएको हो । नागरिकता पाउनेमा १६ वर्षीय मिन बहादुर घर्तिमगर र प्रकाश पुन रहेका छन् ।...बाँकी

लुम्बिनी प्रदेशमा शुक्रवार सार्वजनिक बिदा

लुम्बिनी प्रदेशभर शुक्रवार सार्वजनिक बिदा हुने भएको छ । हरितालिका तिजको अवसरमा भदौ २१ गते शुक्रवार सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना सार्वजनिक गरेको छ । २०८० चैत्र २० गतेको लुम्बिनी प्रदेश...बाँकी

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यअवधि १५ दिन थपियो

सहकारी संस्था बचत दुरूपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको कार्यअवधि १५ दिन थप भएको छ । प्रतिनिधि सभाले गठन गरेको समितिको कार्यअवधि १५ दिन थप गर्नेसम्बन्धी समितिका सभापति सूर्य थापाले प्रतिनिधि सभाको मंगलबारको बैठकमा राखेको...बाँकी

बालेनका अराजक गतिविधिको प्रतिवाद गर्नुपर्छ: देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका  अराजक गतिविधिको जिम्मेवार र संयमित ढंगले प्रतिवाद गर्नुपर्ने देउवाले शाहका गतिविधि अराजक अराजनीतिक र असहिष्णु भएको बताएका छन् । मंगलवार बिहान बुढानीलकण्ठ पुगेका...बाँकी

झिमरुक नदीमा फेला परेको शवको पहिचान खुल्यो

प्युठानको झिमरुक गाउँपालिका ३ र ८ को सीमाना साठीमुरे स्थित झिमरुक नदिमा फेला परेकाे शवको पहिचान खुलेको छ । मंगलबार दिउसो १ वजे झिमरुक नदीमा बेवारिसे अवस्ठामा फेला परेको शव गौमुखी गाउँपालिका ७ नारिकाेट निबासी...बाँकी

बर्दिया पर्यटकीय हब बन्दैछः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया जिल्ला पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब बन्दै गएको  बताएको छन् । बर्दिया राष्ट्रिय निकुञ्जले बाघ, हात्ती, गैँडा लगायतका दुर्लभ वन्यजन्तु संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गदै आचार्यले यो जिल्ला...बाँकी

यसपालिको दशैंमा नयाँ नोट नपाइने

यसपालिको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने तयारी गरेको हो । राष्ट्र बैंकले हरेक दशैंतिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै...बाँकी

झिमरुक नदीमा एक महिलाको बेवारिसे शव फेला

प्युठानको झिमरुक गाउँपालिका ३ र ८ को सीमाना साठीमुरे स्थित झिमरुक नदिमा एक महिलाको शव फेला परेको छ । मंगलबार दिउसो १ वजे झिमरुक नदीमा बेवारिसे शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । झिमरुक...बाँकी

  • घरदैलोमै सामाजिक सुरक्षा भत्ता

    अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ।...

  • मल्लरानीको पनि आफ्नै भवन बन्ने

    प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश...