News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, समाचार

प्यूठानमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा घाईते एकजनाको मृत्यु भएको छ । शुक्रबार साझ करिब ७ बजेको समयमा ट्याक्टर दुर्घटना हुँदा घाइते गौमुखी गाउँपालिका ६ डाँफ्लेका १९ बर्षिय विरेन्द्र बोहोराको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको...बाँकी

प्रधानमन्त्रीको जिकिर- म असत्य बोल्दिनँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै असत्य नबोल्ने दाबी गरेका छन्। जीवनविज्ञान संस्थाद्वारा आज सङ्घीय संसदहरुका लागि आयोजित स्वजागरण कार्यक्रममा ओलीले आफूले अरुको अधिकार र सम्पत्तिमा लोभ नगर्ने बताए। उनले भने, म हिंसा गर्दिनँ, म...बाँकी

आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । आजको बैठक नियमित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। आजको बैठकले...बाँकी

बाढी पीडित बुढादेवीबासीको समस्या कसैले बुझेनन्

प्यूठान नगरपालिका–९ र १० बुढादेवीमा विस्थापित परिवारको पुनः स्थापना नहुँदा स्थानीय समस्यामा छन् । एक महिना अघि घरमा बाढी पस्दा विस्थापित परिवारको पुनः स्थापना नहुँदा पीडितहरू समस्यामा परेका हुन् । आफन्त, भाडाको घरमा बसेका पीडितहरूलाई...बाँकी

आजको राशिफल: २०८१ भाद्र १३ बिहिवार

मेष आज सहकार्यको अवसर मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ र नयाँ कार्यको योजना पनि बन्नेछ । वृष रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग...बाँकी

सडक डिभिजनद्वारा प्रहरीलाई सडक सुरक्षा सामाग्री हस्तान्तरण

सडक डिभिजन प्युठानले जिल्ला प्रहरी कार्यालय प्युठानलाई सडक सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट माग भएबमोजिम १ सय ४३ थान सडक सुरक्षा सामाग्री प्रदान गरिएको सडक डिभिजन कार्यालय प्युठानका प्रमुख राजीव श्रेष्ठले बताए।...बाँकी

मादल व्यवसायीलाई मादल बनाउन भ्याई-नभ्याई

सीप भए नेपालमै प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणका पात्र हुन स्वर्गद्वारी नगरपालिका–३ का महेश सुनार । रोल्पा सुनिल स्मृति गाउँपालिका–१ का उनले विगत ३ वर्षदेखि प्युठानको स्वर्गद्वारी नगरपालिका–३ किमिचौर स्थित दोमईमा मादल व्यवसाय गर्दै...बाँकी

आजको राशिफल : २०८१ भाद्र १२ बुधवार

मेष आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र प्रसन्नता छाउनेछ । समाजसेवामा...बाँकी

लुम्बिनीका ४ मन्त्रालयबाट ४ सय बढी कर्मचारीको सरुवा

प्रदेश सरकारको कर्मचारी व्यवस्थापन कार्यविधि,२०७७ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ ७ र ९ मा ठुलो सङ्ख्यामा कर्मचारी सरुवा गरेको छ । सबैभन्दा बढी वन तथा वातावरण मन्त्रालयका १ सय ४७ कर्मचारी सरुवा भएका छन्...बाँकी

स्वर्गद्वारी ५ का टोल टोलमै राजश्व बुझाउने सुविधा

स्वर्गद्वारी नगरपालिकाको वडा नं. ५ ले वडाका टोलमा पुगेर राजश्व सङ्कलन गर्न थालेको छ । सामाजिक सुरक्षा भत्ता र नवीकरण घरमै पुगेर गरेको वडा कार्यालय सम्पत्ति कर सङ्कलनका लागि टोलमा पुग्ने अभियानमा लागेको हो ।...बाँकी

आज ३ वटा संसदीय समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक मंगलबार बस्दैछ । विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । राष्ट्रियसभा अन्र्तगतका तीन वटै समितिको बैठक...बाँकी

प्युठानको ऐरावतीमा शिक्षक मृत अवस्थामा फेला

जिल्लाको ऐरावती गाउँपालिका वडा नं ६ मा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन् । जनता माध्यमिक विद्यालयका शिक्षक चन्द्रप्रकाश सापकोटा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव के.सी....बाँकी

  • घरदैलोमै सामाजिक सुरक्षा भत्ता

    अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ।...

  • मल्लरानीको पनि आफ्नै भवन बन्ने

    प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश...