प्युठान नगरपालिका ८ बाग्दुला बजारवाट १५ किलो भन्दा बढी अखाद्य मासु बरामद गरिएको छ । शुक्रबार बजार अनुगमनका क्रममा बाग्दुलामा मासु व्यवसाय गर्दै आएका २ जना व्यापारीबाट १५ किलो ९३ ग्राम अखाद्य मासु बरामद गरिएको...बाँकी
राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्थापना दिवसको अवसरमा ३ जना विरामीको नि:शुल्क शल्यक्रिया गरिएको छ । शुक्रबार संघको पाचौं स्थापना दिवसको अवसरमा राष्ट्रिय दलित पत्रकार संघ प्युठानको समन्वयमा प्युठान अस्पतालले ३ जना अस्पतालमा उपचाररत विरामीको ...बाँकी
निःशुल्क विशेषज्ञ मानसिक रोग सम्बन्धि स्वास्थ्य शिविर गौमुखी गाउँपालिकामा सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको आयोजना, स्वास्थ्य कार्यालय प्यूठानको समन्वय, मानसिक अस्पताल लगनखेल ललितपुर र जिल्ला अस्पताल बिजुवारको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको गाउँपालिकाले जनाएको...बाँकी
१७ औं गणतन्त्र दिवस प्यूठानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा प्यूठानको खलंगामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै रहेको बताएका छन् । जनतालाई साँच्चीकै गणतन्त्र आएको अनुभव दिलाउनको...बाँकी
प्यूठान, पौडेल बंश महासंघ लुम्विनी प्रदेश कमिटीको पहिलो बैठक प्यूठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्धारीमा सम्पन्न भएको छ। सोमबार र मंगलबार दुई चलेको बैठकले सम्पुर्ण सदस्यहरुको कार्यविभाजन गर्दै जिम्मेवारी बाँडफाँड गरेको प्रचार प्रसार विभाग...बाँकी
सामाजिक अगुवा तथा बौद्धिक ब्यक्तित्व काली बहादुर के.सी.को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । मंगलबार नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटीको आयोजनामा भएको श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि, उक्त पार्टीका केन्द्रीय कमिटी सदस्य एवं लुम्विनी...बाँकी
माण्डवी गाउँपालिका ३ मा ३ महिने निशुल्क कम्प्यूटर तालिम सञ्चालन भएको छ । वडामा गठन भएको यूवा क्लबको मागलाई सम्बोधन गर्दै १० र १२ का परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई मध्यनजर गरि तालिम सञ्चालन गरिएको वडाध्यक्ष...बाँकी
नारायणगढ–मुग्लिन सडकमा चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा थप एक जना पुरुषको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको मृत्यु भएको हो । उनको...बाँकी
काठमाडौंबाट प्युठान आउँदै गरेको यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मुग्लिङ–नारायणघाट सडक खण्डको दासढुङ्गा नजिकै एक आपसमा ठोक्किदा बसमा सवार यात्रुहरु केहि घाइते भाएका छन् । सोमबार राती...बाँकी
प्युठानको मल्लरानी गाँउपालिका ३ वर्वोट स्थित भानुभक्त माध्यमिक विद्यालयमा वि व्य स गठन गर्दा जम्मा ४ सय चार मत खसेको छ । सनिवार विद्यालयमा गरिएको निर्वाचनमा ४५२ मतदाता मध्य ४ सय चार जना अभिभावकले मत...बाँकी
जेष्ठ १३ गतेदेखि प्यूठान सहित देशभर एकसाथ आई.पि.भी खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय प्यूठानले सोमबार जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीसँग अन्तक्रिया कार्यक्रम गरी जानकारी गराएको हो । आई.पि.भी...बाँकी
पेशागत महासंघ जिल्ला कमिटी प्यूठानले सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतबार पेशागत महासंघ जिल्ला कमिटी प्यूठानको २९ औं स्थापना दिवसको अवसरमा भुवनेश्वरी माध्यमिक विद्यालय खैरामा शैक्षिक सामग्री वितरण गरिएको...बाँकी