सामाजिक विकास डिभिजन कार्यालय प्युठानले आर्थिक वर्ष २०८०÷०८१ मा ४ करोड ५७ लाख ९३ हजार १ सय २३ रुपियाँ खर्च गरेको छ । सामाजिक विकास तथा सशक्तीकरणको क्षेत्रमा चालु र पूजिगत शीर्षकहरूमा विनियोजित ५ करोड...बाँकी
मध्यपहाडी लोकमार्गमा भएको जिप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नं २ को भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप...बाँकी
मेष प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । शैक्षिक क्षेत्र पनि राम्रै हुनेछ । वृष महत्वकाङ्क्षी योजनामा सफल हुन केही समय पर्खनुपर्छ । आफन्तसँग खटपट हुन...बाँकी
नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत मुर्रा क्रस भैँसी वितरण गर्न लागेको छ । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना बुटवलको आर्थिक सहयोगमा कृषकको ५० प्रतिशत लागत सहभागिता हुने गरी उन्नत...बाँकी
‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीचको आरोप-प्रत्यारोपका कारण प्रतिनिधीसभा बैठक स्थगित भएको र सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको विषयमा पक्ष–विपक्षको बहस चलिरहेकै बेला प्रमुख ३ दलका शीर्ष नेताबिच भेट भएको छ ।...बाँकी
एमाले–माओवादी सांसदहरूबीच आरोप-प्रत्यारोप चलेपछि सभामुखले सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै भदौ ३० गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् । सभामुख घिमिरेले संसदको नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको सुझावका आधारमा ‘हिंसा’...बाँकी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बादशाह कुर्मीको राजिनामा स्वीकृत गरेका छन् । कुर्मीले मङ्गलवार दिएको राजिनामा मुख्यमन्त्रीले स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए । कुर्मीमाथि सरिर बन्धक, अपहरण, ठगि जस्ता आरोप छन्...बाँकी
नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग्ने निष्कर्षमा पुगेको छ । कांग्रेसका शीर्ष नेताहरुको बुधबार बिहान बसेको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो । उपसभामुख रानामगरले राष्ट्रसंघको...बाँकी
अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सिरगंगा गाउँपालिका–१२ मा लु.१ ज ४७६३ नम्बरको डबल क्याप बोलेरो दुर्घटना भएको अर्घाखाँचीका डीएसपी प्रतितसिंह राठौरले बताए । दुर्घटना परेर घाइते भएका १ जनाको अवस्था गम्भीर छ...बाँकी
नौबहिनी गाउँपालिकाले म्याद सकिएका करिब ८४ हजार ३ सय ८१ रुपियाँ बराबरको सामान नष्ट गरेको छ । गाउँपालिकाले ३, ४, ७ र ८ नं. वडामा मंगलवार गरेको अनुगमनका क्रममा म्याद नाघेका सामान फेला परेपछी बरामद...बाँकी
जघन्य अपराधका आरोपित लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । नेपाली काँग्रेसबाट २०७९ को निर्वाचनमा बाँके ३ (२) बाट प्रदेश सांसदमा निर्वाचित कुर्मी वन मन्त्रि थिए । शरीर बन्धक अपहरण तथा ठगीसहित विभिन्न पाँच वटा...बाँकी
प्युठानमा पछिल्लो तीन वर्षमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/८१ को अवधिमा २ सय २१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । आर्थिक वर्ष २०७८/०७९ मा ६८...बाँकी