प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । उनी केहीबेरअघि अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् । उनलाई उपप्रधानमन्त्री प्रकाशमानसिंहसहित मन्त्रिपरिषद् सदस्यले बिदाइ गरेका थिए । प्रधानमन्त्री ओलीका साथमा उनकी...बाँकी
नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले आज सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि...बाँकी
मेष आफन्तबाट सहयोग नमिल्न सक्छ । शत्रुको जित हुनेछ । परिवारसँग को मनमुटाव बढ्नेछ । यात्राको लागि योग सफल नरहला । वृष आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।...बाँकी
संविधान दिवसको अवसरमा प्यूठानको विजुवारस्थित मित्रमणि चोकमा दिप प्रज्वलन गरिएको छ। माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी प्यूठानले दिप प्रज्वलन गरेको छ । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र प्यूठानका संयोजक प्रभात के.सी.ले नेपालको लोकतान्त्रिक व्यवस्था प्राप्तिमा...बाँकी
प्यूठान अस्पतालमा ४ जनाले रक्तदान गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्यूठान अस्पताल र स्वास्थ्य कार्यालय प्यूठानको संयुक्त आयोजनामा प्यूठान अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य कार्यालय प्यूठानका कोल्ड चेन...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै ओलीले जनताले लामो समयसम्म...बाँकी
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्युठानमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले संविधानको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका...बाँकी
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा माण्डवी गाउँपालिकामा रक्तदान कार्यक्रम गरिएको छ । माण्डवी गाउँपालिकाको आयोजना , नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको प्राविधिक सहयोग र नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठान जिल्ला शाखाको सहजिकरणमा खुल्ला रक्तदान...बाँकी
गोरुले कुल्चेर प्युठानमा एक जनाको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङका ६७ वर्षीय प्रतिमान खत्रीको बुधवार जुधेर भागेको गोरुले कुल्चेर ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक...बाँकी
मेष प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ । मन विचलित रहला । वृष आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ...बाँकी
आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू भएको छ । असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको...बाँकी
मेष आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । खर्चिलो यात्रा हुनसक्छ । शत्रुपक्ष पनि सबल रहने भएकाले सजग रहनु उचित हुनेछ । वृष आज सफल यात्रा हुनेछन् । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।...बाँकी