News Portal

रेडियो सुन्नुहोस्

जन्मदिनको अवसरमा जिल्लाकै पुरानो भानु पुस्तकालयलाई सहयोग

झुलेनी नेटवर्क२०८१ भदौ ५
६१८ पटक
२०८१ भदौ ५

आफ्नो जन्मदिनको अवसर पारेर प्युठान नगरपालिका ४ निवासी लोकमणि भण्डारीले भानु पुस्तकालयलाई आर्थिक सहयोग गरेका छन् ।

शिक्षक पेसामा आबद्ध समाजसेवी भण्डारी जन्मदिनको अवसर पारेर ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन । प्युठान नगरपालिका वडा नं ३ मा रहेको जिल्लाकै पुरानो पुस्तकालयलाई व्यवस्थित गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले उक्त रकम सहयोग गरेको भण्डारीले बताए ।

पुस्तकालयलाई थप व्यवस्थित बनाउने अभियानमा भण्डारीले गरेको सहयोगले थप टेवा पुग्ने उक्त वडाका वडाध्यक्ष सुमनराज श्रेष्ठले बताए । श्रेष्ठका अनुसार जिल्लाकै पुरानो पुस्तकालयलाई थप व्यवस्थित बनाउन छुट्टै समिति बनाएर काम भइरहेको छ । उनले ऐतिहासिक महत्त्व बोकेको पुस्तकालय व्यवस्थित गर्न सहयोग गर्न चाहने जो कोहीले पुस्तक, नगद तथा पुस्तकालयका लागि आवश्यक पर्ने सामाग्रीहरू सहयोग गर्न सक्ने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...