News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ समाचार

कामप्रति लगनशील भएर लागे देशको अवस्था फेर्न सक्छौ : सांसद शर्मा

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले धेरै समयको संघर्षले देशको व्यवस्था परिवर्तन गरेपनि अवस्था परिवर्तन गर्न नसक्दा विकासका कार्यले गति लिन नसकेको बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलाद्धारा...बाँकी

देशभर भोली सार्वजनिक बिदा

गृह मन्त्रालयले बिहिबार भोली सार्वजनिक बिदा दिएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र ९ईद० चैत २९ गते बिहिबार परेको हुँदा सार्वजनिक बिदा दिईएको जानकारी गराएको हो । नेपाल...बाँकी

प्यूठानमा ३ वटा मोटरसाईकल एकआपसमा ठोकिदा दुर्घटना, १ जनाको अवस्था गम्भिर

प्यूठानमा ३ वटा मोटरसाईकल एकआपसमा ठोकिदा १ जना गम्भिर घाइते भएका छन् । बुधबार मध्यान्ह १२ बजेको समयमा प्यूठान नगरपालिका –७ गाजुरी मा मोटरसाईकल दुर्घटना भएको हो । बिजुवारबाट बाग्दुला तर्फ जाँदै गरेको ल. ६९...बाँकी

प्रहरी जवान पदमा दरखास्त दिएका उम्मेदवारहरुका लागि १ दिने अभिमुखीकरण कार्यक्रम

जिल्ला प्रहरी कार्यालय प्यूठानले प्यूठानबाट आवेदन दर्ता गराएका उम्मेदवारहरुको प्रहरी जवान छनौट परिक्षा अभिमुखीकरण कार्यक्रम गरेको छ । मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा संञ्चालन गरिएको कार्यक्रममा पुरुष ८५ महिला ७१ गरी १ सय ५६ जना...बाँकी

परिवर्तन सुरुवातका लागि,‘म’ अभियान, प्युठान अस्पतालमा युवाहरुको छड्के

प्यूठानमा युवाहरुले परिवर्तन सुरुवातका लागि म भन्ने अभियान संचालन गरेका छन् । जिल्ला अस्पताल प्यूठान परिसरमा ‘‘व्यवस्थित अस्पताल हाम्रो चासो , हाम्रो स्वास्थ्य हाम्रै गुनासो” भन्ने नाराका साथ प्यूठानका युवाहरु अस्पताल सुधारका लागि जागरुक भएका...बाँकी

झिमरुकले दियो १ सय ६८ जना कृषकहरुलाई स्थलगत बाख्रा पालन तालिम

झिमरुक गाउँपालिकाले १ सय ६८ जना कृषकहरुलाई स्थलगत बाख्रा पालन तालिम दिईएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाको वडा नं ५, ६ र ८ गरी ३ स्थानमा १ सय...बाँकी

प्यूठानमा ६ दिने आधारभुत स्काउट तालिम सुरु

प्यूठानमा ६ दिने आधारभुत स्काउट तालिम शनिबारबाट सुरु भएको छ । सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा प्यूठान र रोल्पाका ४५ शिक्षकहरुका लागि तालिम सञ्चालन भएको हो । सामाजिक विकास कार्यालय अन्तर्गत शैक्षिक क्रियाकलाप तालिम...बाँकी

नेपाली हर्ट ग्रुपको ११४ औं सहयोगार्थ कार्यक्रम कैलालीमा सम्पन्न

नेपाली हर्ट ग्रुपले शनिबार कैलालीको एक आश्रममा सहयोग गरेको छ । ‘‘खाना नाना र छाना नभएकाहरुका लागि सहयोगार्थ अभियान, जहाँ जहाँ भएपनी हामी नेपाली” भन्ने मुल नाराका साथ ग्रुपले घोडाघोडी नगरपालिका बौनिया कैलालीको साहारा घरमा...बाँकी

ऐरावतीमा भएको आँखा शिविरबाट २ सय ४१ जनाले सेवा लिए

ऐरावती गाउँपालिकामा भएको आँखा शिविरबाट २ सय ४१ जनाले सेवा लिएका छन् । शनिबार भएको शिविरमा १ सय ३४ महिला र १ सय ७ पुरुष गरि २ सय ४१ जनाले सेवा लिएको नेपाल नेत्रज्योती संघ...बाँकी

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानलाई निःशुल्क जग्गा प्राप्त

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानलाई निःशुल्क जग्गा प्राप्त भएको छ । शुक्रबार प्यूठान नगरपालिका वडा नं ४ जाल्पाटोल निवासी लोकमणी भण्डारीले जिल्ला सहकारी संघको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् । स्व. पिता...बाँकी

स्वर्गद्धारी ८ धन्चौरमा गाडी दुर्घटना हुँदा ५ जना घाईते

स्वर्गद्धारी नगरपालिका ८ मा गाडी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । भिङ्ग्रीबाट धन्चौर जाँदै गरेको लु १ ज ३५६१ नं को फोर्स गाडी शुक्रबार साझ ५ः१५ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका...बाँकी

प्यूठानमा ८४ जना शिक्षकले पाए नियुक्ति

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले ८४ जना शिक्षकहरुलाई नियुक्ति दिई पालिकामा सिफारिस गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरि नियुक्ति पत्र दिएर जिल्लाका सबै स्थानीय तहमा सिफारिस गरिएको...बाँकी