News Portal

रेडियो सुन्नुहोस्

नेपालगन्ज मेडिकल कलेजमा स्वास्थ्य बिमा बापतको उपचार सेवा पाइने

झुलेनी नेटवर्क२०८१ श्रावण २७
६१३ पटक
२०८१ श्रावण २७

नेपालगन्ज मेडिकल कलेजले अत्याधुनिक प्रविधियुक्त दन्त सेवा आरम्भ गरेको छ । अहिलेको नयाँ प्रविधिसहितको अत्याधुनिक मेसिनबाट दाँत रोगको उपचार आरम्भ गरिएको अस्पतालका जनसम्बन्ध अधिकारी राम बहादुर मल्लले बताए ।

उक्त कलेजले ५ वर्षे विडिएस कोर्स अध्यापनको तयारी समेत गरेको कलेजका प्रशासनिक अधिकारी रामकृष्ण हमालले बताए । साथै कलेजमा स्वास्थ्य बिमा कार्यक्रमबाट नागरिकले सेवा सुविधाबाट पनि उपचार हुने हमालले बताए ।

सरकारले मापदण्ड पुरा गरेका निजी मेडिकल कलेजहरूबाट पनि स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । सोही अनुसार नेपालगन्ज मेडिकल कलेजबाट पनि स्वास्थ्य बिमा बापतको उपचार सेवा उपलब्ध हुने भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...