News Portal

रेडियो सुन्नुहोस्

योग प्रति आक्रषर्ण बढ्दै

भुवन विश्वकर्मा२०८१ श्रावण ३२
३२८ पटक
२०८१ श्रावण ३२

विस्तारित आयूर्वेद सेवा केन्द्रको समन्वयमा प्यूठान नगरपालिका–३ बालमन्दिर सभाहलमा योग ध्यान निरन्तर चल्दै आएको छ । २०८० असार १७ गते देखि निरन्तर योग आयाम ध्यान प्राणायम सञ्चालन भएको विस्तारित आयूर्वेद सेवा केन्द्रका प्रमुख थानेश्वर न्यौपानेले बताए । दैनिक ३५ देखि ४० जना सम्म उपस्थित हुने गरेको केन्द्रले जनाएको छ । अनुसार “परिवारको लागि योग, समाजका लागि योग, र राष्ट्रका लागि योग” भन्ने नारा सहित शरीर स्वस्थ राख्न योग सञ्चालन गरिएको हो ।

योग गर्दा शरीर स्वस्थ हुनका साथै सकारात्मक सोचका लागि पनि योग अपरिहार्य रहेको छ । योग प्रशिक्षकमा प्रभात के.सी., थानेश्वर न्यौपाने, ओमहरी भट्टराई रहेका छन् । बालामन्दीर योग समितिमा ११ सदस्य समिति समेत गठन गरिएको छ । जसको अध्यक्ष भगभता विष्ट रहेकी छिन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...