गाैमुखी गाउँपालिकाले शैक्षिक क्यालेण्डर २०७९ सार्वजनिक गरेको छ । जागेश्वर जैसीको संयोजकत्वमा बनेको क्यालेण्डर निर्माण तथा संम्पादन समितिले सम्पादन गरेको शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको हो । क्यालेण्डर पालिका भित्रका सबै विद्यालयहरुमा पठाइएको प्रमुख प्रशासकीय अधिकृत...बाँकी
आर्थिक अभावले झिमरुक गाउँपालिका १ सौतामारेका १७ वर्षिय बिमल सुनारको उपचारमा समस्या परेको छ । सुनार असार ६ गते भारतको हिसारमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनी अहिले भारतको हरियाणामा चुडामणि मल्टीस्पेशलिटी...बाँकी
प्यूठान उद्योग वाणिज्य संघले स्थापना दिवसको अवसरमा प्यूठान अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । उद्योग वाणिज्य संघले आफ्नो ३२ औँ स्थापना दिवसको अवसर पारेर प्यूठान अस्पतालमा उपचारत विरामीहरुलाई फलफुल वितरण तथा झिमरुक र गौमुखी...बाँकी
सरुमारानी गाउँपालिका वडा नं.५ ढुङ्गेगढीले किशोरीहरुका लागि महिनावारी तथा स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । ढुङ्गेगढी स्वास्थ्यचौकीको प्राविधीक सहयोग र सरुमारानी गाउँपालिका वडा नं.५ को आयोजनामा तालिम संचालन गरिएको हो । किशोरीहरुलाई महिनावारी...बाँकी
गएराती देखि परेको अविरल वर्षापछि आएको बाढी, पहिरोका कारण गौंमुखी गाउँपालिका क्षेत्रमा १ दर्जन बढि पशुचौपाया पुरिएर मरेको गौंमुखी गाउँपालिकाले जनाएको छ । गौमुखी गाउँपालिका ४ पुजा, ६ लिबाङमा बाढीले धेरै क्षति पुर्याएको गौमुखी गाउँपालिका...बाँकी
प्यूठान नगरपालिका ४ बिजुवार खेलमैदान नजिकै निर्माणाधिन ब्याडमिन्टन कभडहल अलपत्र परेको छ । एक वर्ष पहिले संघीय सरकारबाट प्यूठान नगरपालिका मार्फत २० लाख रुपैयाँ आएर निर्माण थालिएको कभडहल अलपत्र परेको हो । कभडहल निर्माण गर्न...बाँकी
जिल्लाको सबैभन्दा बढी दुर्गम क्षेत्र मानिने गौंमुखी गाउँपालिकाले यस वर्ष पालिकाभित्रका किसानहरुले उत्पादन गरेको कृषि उपज पालिकाले खरिद गरिदिने नीति पारित गर्दै छ । यसले किसानलाई कृषि उपज उत्पादन गरेमा बजारको समस्या सहज हुने छ...बाँकी
प्युठानको मरन्ठानामा विद्यालयको छतबाट लडेर १४ वर्षिय बालिका निरुता गिरि घाईते भएकी छिन । बुधबार दिउँसो १ बजे खाजा खाने समयमा बाल विद्या माध्यमिक विद्यालयको छतबाट लडेर झिमरुक गाउपालिका ६ तोरबाङकी बालिका घाईते भएकी हुन्...बाँकी
मल्लरानी गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम बुधबार सार्वजनिक भएको छ । पालिका अध्यक्ष कृष्ण खड्काले दोस्रो गाउँसभाको प्रथम अघिवेशनमा आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि,...बाँकी
ऐरावती गाउँपालिकाको केन्द्र बरौला पुग्ने मुख्य सडक चेरनेटा–बरौला सडकमा निर्माण भएको नालीले पानीको भेल थेग्न नसक्ने स्थानीयले गुनासो गरेका छन् । प्रदेश सरकाको बजेटमा सडक पूर्वाधार विकास कार्यालय प्यूठान मार्फत ठेक्का भएर (डिविएसडी) कालोपत्रे गर्न...बाँकी
धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेका छन् । काठमाण्डौ जाँदै गरेका २ वटा ट्रक रोकेर स्थानीय किसानले रासायनिक मल लगेको विवरण प्राप्त भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो । घटनाको विस्तृत...बाँकी
स्वर्गद्धारी मन्दिर दर्शन गरि फर्किएको बालेरो पिकअप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । भारतिय नागरिक चढेको पिबी.१०जि.जेड.०२७९ नम्बरको गाडी दुर्घटना हुँदा भारत उत्तर प्रदेशका ५८ वर्षिय विक्की नाउको घटना स्थलमै मृत्यु भएको जिल्ला...बाँकी