जिल्लामा आज एकैदिन ३७ जना कोरोनाका विरामी थपिएका छन् । स्वास्थ्य कार्यालय प्यूठानको कोभिड–१९ सङ्क्रमणको दैनिक अद्यावधिक विवरण अनुसार आज ३७ जना कोरोना संक्रमणका विरामी थपिएका हुन् । यौसगैँ जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १सय२ जना...बाँकी
जिल्लाका नौ वटै स्थानीय तहका बजार क्षेत्रहरुमा अनुगमन गरिएको छ । जिल्ला प्रसाशन कार्यालय प्यूठानको आन्तरिक सर्कुलर अनुसार जिल्लाका नौ वटै स्थानिय तहहरुले आफ्ना नगर तथा पालिका अन्तर्गतका बजार क्षेत्रमा आज एकै चरणमा बजार अनुगमन...बाँकी
प्यूठानमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं.४ भ्यागुते स्थित वरपिपल वस्ने वर्ष ३० की विमला घर्तिको सर्पले टोकेर ज्यान गएको हो ।...बाँकी
नेपाल–भारत सीमा नाका जमुनाहनगर, कृष्णनगर, महेन्द्र नगर हुँदै भारततर्फ जानेको अहिले ताँती लागेको छ । कोही एक्लै त कोही समूहमा झोला–गुन्टा बोकेर भारततिर लागेका भेटिन्छन् । रोपाइँका लागि घर फर्केकाहरू दशैँ खर्च जुटाउन भारत जान लागेका...बाँकी
२३ वर्षकै उमेरमा काठमाडाैँमा गएर होटल खोले । निरन्तर काम गर्दै जाँदा अनुभवले उनलाई यसैमा रमाउन सिकायो । झिंमरुक गाउपालिका–३, ओखरकोटका नविन जिसी आयूष्मा होटलको मालिकको नामले हिजोआज परिचित भइसकेका छन् । आयुष्मा होटलको शाखा...बाँकी
राष्ट्रिय भूमि आयोग र स्थानीय तहबिच कार्यसहमति पत्रमा हस्ताक्षर भएको छ । मंगलबार जिल्ला समन्वय समिती प्यूठानको सभाहल खंलगामा भएको राष्ट्रिय भुमि आयोग र स्थानिय तहबिच कार्यसहमति पत्रमा हस्ताक्षर कार्यक्रममा जिल्लाका नौ वटै स्थानिय तहका...बाँकी
प्यूठानमा जीप दुर्घटना हुदा ४ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार मंगलबार दिउसो करिब १ बजे दाङ देखि रोल्पा जादै गरेको रा १ च ६१३ नं.को जिप स्वर्गद्धारी नगरपालिका ४ गोठिँबाङमा...बाँकी
तिहारलाइ लक्षित गरि प्यूठान नगरपालिका २ जुम्रीमा मखमली र सयपत्री फुल रोपीएको छ । सौन्दर्य पुष्प कृषि नर्सरी जुम्रीमा फुलको बेर्ना रोपिएको हो । जुर्मीमा दुई दिदि बहिनीले संयूक्त लगानीमा सौन्दर्य पुष्प कृषि नर्सरी सञ्चालन...बाँकी
दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरीले छड्के चेकजाचँ गर्दै आएको छ । पछिल्लो समय जिल्लामा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै प्यूठान नगरपालिका ४ स्थित विजुवार भौकामा छड्के चेकजाचँ गर्न थालिएको हो । जुर्मी, विजुवार क्षेत्रमा...बाँकी
प्यूठानमा एक भ्रुण हत्या गरि कुलोमा फालिएको अवस्थामा फेला परेको छ । जिल्लाको प्यूठान नगरपालिका वडा नं.७ पूण्यखोला ठाँटीकोट स्थित खेतको कुलोमा अन्दाजी ५ महिनाको भ्रुण कुलोमा फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले...बाँकी
प्यूठानका ग्रामीण भेगका कतिपय स्थानमा जंगली जनावरले मकैबाली सखाप पारेको छ । जिल्लाको माण्डवी गाउँपालिका वडा नं.१ तिराम र वडा नं.२ मर्कावाङ्गको धन्चौर, गोलबाङ, रातापानी, ढाड लगाएतका स्थानमा किसानले लगाएको मकैबाली जंगली जनावर साह्रो (दुम्सी)...बाँकी
गत वर्षको भन्दा किन दोब्बर कर बढाएको ? गठबन्धनका उम्मेदवार भनेर चुनाव जिताएको त यिनीरुले हाम्रै ढाड सेक्ने भए । भोटदिएर ठूलो भूल गरिएछ । प्यूठान नगरपालिकामा कर बुझाउन पुगेका एकजना सेवाग्राही कराउँदै थिए ।...बाँकी