News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीकाे कुडुलेमा गाडी दुर्घटना

झुलेनी नेटवर्क२०७९ भाद्र ६, प्यूठान
६५५ पटक
२०७९ भाद्र ६, प्यूठान

प्यूठानकाे सरुमारानी गाउँपालिकाकाे  कुडुलेमा गाडी दुर्घटना भएकाे छ । दाङ्ग भलुवाङ्गदेखि प्यूठानकाे बाग्दुला तर्फ आउँदै गरेकाे लु २ ख ३५६९ नम्बरकाे विङ्गर गाडी दुर्घटना भएकाे स्थानीयले बताएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेकाे छ ।

प्रतिकृया दिनुहोस्

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...

प्यूठानको ऐरावतीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

प्यूठानको ऐरावती गाउँपालिकामा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार विहान साढे ११...

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्दै

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ । संयुक्त राष्ट संघमार्फत...

एकै दिनमा २ सय ५० जनाले आँखा जाँच गराए

आँखा अस्पताल बिजुवारमा एक दिने शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ५० जनाले...

जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारीमा

प्यूठान जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् । जन्मेदेखि १५...