प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतारा क्षेत्रीले पाँच वर्षे कार्यकालभर सरकारी तलब–भत्ता नलिने घोषणा गरेका छन् । शुक्रबार गाउँपालिका कार्यालयमा शपथ ग्रहणपछि उनले आफ्नो कार्यकालभर तलब–भत्ता नलिने घोषणा गरेका हुन् । ‘म र परिवारको दैनिकी...बाँकी
स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि निर्वाचित प्रतिनिधिहरुलाई शपथ गराइएको छ । स्थानीय तहका प्रमुखहरुलाई जिल्ला अदालत खलंगमा बोलाएर मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश श्याम घिमिरेले शपथ गराएका हुन् । जिल्लाका ९ वटै स्थानीय तहहरुका प्रमुखहरुले...बाँकी
प्यूठान , स्थानीय तहको निर्वाचन २०७४ मा निर्वाचित भइ पालिका चलाएका प्रतिनिधीहरु पुनह दोस्रो पटक पालिका प्रमुखमा निर्वातिच भएका छन । सरुमारीनी गाउँपालिका बाट दोस्रो पटक पालिका प्रमुखमा नेकपा एमाले बाट निर्वाचित झग बहादुर विश्वकर्मा,ऐरावती...बाँकी
प्यूठान नगरपालिकाको प्रमुखमा गठवन्धनका विष्णु योगी विजयी भएका छन । उनी ९३२३ मत प्राप्त गरि नगरप्रमुखमा विजयी भएका हुन । भने उनका प्रतिस्प्रर्धी बिजय बिराज विष्ट ७८१६ मत प्राप्त गरि पराजित भएका छन । यस्तै...बाँकी
प्यूठान स्वर्गद्वारी नगरपालिकाको नगरप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका टेकप्रसाद भण्डारी विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा ७ हजार ७ सय २६ मत ल्याउँदै भण्डारी नगरपालिकाको मेयर चुनिएका हुन् । उनका प्रतिस्पर्धी एमालेका रामप्रसाद श्रेष्ठले...बाँकी
प्यूठान जिल्लाका ६४ वटा वडाहरु मध्ये हाल सम्म १९ वडाको मतगणना परिणाम सार्वजनिक भएको छ । जस मध्ये नेपाली कांग्रेस ५वडा, नेकपा माओवादी केन्द्रको ५ वडा , नेकपा एमाले ४ राष्ट्रिय जनमोर्चा ४ वटा वडा,...बाँकी
प्यूठान नगरपालिका ५ मा गठबन्धनको प्यानल विजयी भएको छ । रा ज मो ,नेपाली कंग्रेस माओवादी केन्द्रको संयुक्त गठबन्धको अध्यक्ष पदकमा उम्मेद्वार राजमो निकट नन्दराम पुन गिलास चिन्हमा ९ सय सतासी मत लिइ नेकपा एमाले...बाँकी
माडि नदिमा पौडि खेल्ने क्रममा एक बालक वेपत्ता भएका छन । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रबक्ता सुनिल थापा मगरका अनुसार जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं. ३ उपल्लो भिङ्ग्री निवासी गिर वहादुर नेपालीका १३ वर्षिया...बाँकी
स्थानिय तह निर्वाचन आउन ३ दिन मात्र बाँकी छ । निर्वाचनका लागि आवाश्यक निर्वाचन सामाग्री,निर्वाचन अधिकृत, कर्मचारीहरु तथा सुरक्षकर्मीहरु मतदान स्थलमा पठाईएको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । निर्वाचन सामाग्री तथा निर्वाचन अधिकृत सहित...बाँकी
आज देखी चार दिन सम्मका लागि जिल्ला प्रशासन कार्यालय प्यूठानबाट दिईने सम्पूर्ण सेवा वन्द भएको छ । आसन्न वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि कार्यालयमा कार्यरत कर्मचारीहरु निर्वाचनका लागि खटिएकाले प्रशासनबाट प्रवाह गरिने...बाँकी
अबको पाँचौं दिन मतदाताहरू स्थानीय तहमा आफ्ना प्रतिनिधि चुन्न यतीबेला लाइनमा हुनेछन् । गाउँघरमा चुनावको सरगर्मी बढ्दो छ, उम्मेदवारहरूले घरदैलो गर्नेदेखि सामाजिक सञ्जालका भित्ता रंग्याउने सम्मका कामलाई तीव्रता दिएका छन् । ठूला दलका नेताहरूले गाडीमा...बाँकी