News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, समाचार

लायन्स क्लव अफ प्यूठानको अध्यक्षमा मिन बहादुर कुँवर चयन

लायन्स क्लब अफ प्युठानको अध्यक्षमा मीन बहादुर कुँवर चयन भएका छन । आइतबार प्युठानको जुम्री स्थित होटेल आयुस्मामा बसेको क्लवको बैठकले कुँवरलाई चयन गरेको हो । उनलाई २०२२ देखि २०२३ सम्म १ वर्षे कार्यकालको लागि...बाँकी

सुनाखरी तस्करी गर्ने प्यूठानकी एक महिला बाग्लुङबाट पक्राउ

२५० किलो सुनाखरी जडिबुटी सहित प्यूठानकी एक महिला बाग्लुङबाट पक्राउ परेकी छन । शुक्रबार जिल्ला प्रहरी कार्यालय बागलुङले प्यूठानका देवी केसीलाई २५० किलो सुनाखरी जडीबुटीसहित पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले...बाँकी

प्युठानमा ४० वटा स्वास्थ्य संस्थाले पाए बालरोग व्यवस्थापन सम्बन्धी तालिम

प्यूठान, समुदायमा आधारित नवजात शिशु तथा बाल रोग एकीकृत व्यवस्थापन ९ऋद्य–क्ष्ःल्ऋक्ष्० सम्बन्धी तालिम स्वास्थ्य कार्यालय प्यूठानमा सम्पन्न भएको छ । वैशाख ६ गतेदेखी सुरु भएकोे तालिममा ४० जना स्वास्थ्यकर्मीहरु सहभागी थिए । स्वास्थ्य कार्यालय प्यूठानको...बाँकी

प्यूठानमा ९ सय २१ जना उम्मेदवार प्रतिस्पर्धा गर्दै

प्यूठान — बैशाख ३० गते हुने स्थानीय तहको निवार्चनका लागि उमेद्वारी दिएका उमेद्वारहरको अन्तीम नामावली सार्वजनिक गरिएको छ । िविभन्न पदमा ९ सय २१ जनाको नामावली सार्वजनिक भएको हाे निर्वाचन कार्यालय प्यूठानले उम्मेदवारहरुको अन्तिम नामावली...बाँकी

ढुङ्गाले हानेर बाबुको हत्या

प्यूठानमा ८३ वर्षिय एक वृद्धको ढुङ्गाले हानेर हत्या भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका ४ खवाङका जंग बहादुर सुनारको हत्या भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । सुनारको आफ्नै ३० वर्षिया छोरा तुल बहादुर...बाँकी

बोलि अड्कीने व्यक्तिहरुलाई उपाचार संबन्धी दुइ दिने तालिम

भकभके बोलि भएका (बोलि अड्कीने) जिल्लाका व्यक्तिहरुलाई भकभके रोकथाम तथा उपाचार संम्वन्धी दुइ दिने तालिम सम्पन्न भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयको सहयोग र नेपाल भकभके संघको आयोजना र प्यूठान शाखाको समन्वयमा...बाँकी

प्यूठानमा कति उम्मेदवारले मनोनयन फिर्ता गरे

प्यूठानमा ९ पालिकाका  ६७ जना उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन । विभिन्न राजनितीक दलका उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका हुन् । मल्लरानी गाउँपालिकामा ८ जना, ऐरावती गाउँपालिकामा ५ जना, गौमुखी गाउँपालिकामा ५ जना, नौबहिनी गाउँपालिकामा ३...बाँकी

निर्वाचन नजिकिएसँगै चुनावी प्रचार प्रसारमा व्यस्त

आसन्न स्थानिय तहको निर्वाचनको समय नजिकिए सँगै प्यूठानका सक्रिय राजनितीक दलहरुले चुनावी प्रसारप्रसारको कार्यक्रमलाई तिव्रता दिएका छन । नेकपा एमाले जिल्ला कमीटी प्यूठानले चुनावी प्रचारप्रसार घरदैलो कार्याक्रम अन्तर्गत आज प्यूठान नगरपालिका नेकपा एमाले निर्वाचन समितीले...बाँकी

बागी उम्मेदवारी फिर्ता नभए पार्टीबाट स्वतः निस्कासित हुने कांग्रेसको चेतावनी

काठमाण्डौ ( नेपाली कांग्रेसले पार्टीका बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए स्वतः निस्कासित हुने चेतावनी दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकाल्नुभएको विज्ञप्तिमा उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको...बाँकी

गठबन्धनले जोगाउला प्यूठानको कम्युनिस्ट पहिचान ?

कम्युनिस्ट पार्टीका धेरै नेता जन्माउने जिल्लाको रुपमा प्यूठान एक नम्बरमा आउँछ । राप्ती अञ्चलकै सबैभन्दा पुरानो, गतिशील र जेठो कम्युनिस्ट आन्दोलन समेत प्यूठानको रहेको कम्युनिस्ट नेताहरु दावी गर्दछन् । प्यूठान कम्युनिस्ट नेता जन्माउने जिल्ला मात्र...बाँकी

विद्यार्थीलाई चुनावी प्रचार प्रसारमा लगाएको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानलाई ध्यानाकर्षण पत्र

जिल्ला स्तरिय नागरिक समाज सञ्जाल प्यूठानले निर्वाचनको समयमा विद्यार्थीलाई चुनावी प्रचार प्रसारमा लगाएको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आगामी वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनकाे समय नजिकिदै गर्दा विद्यालहरु...बाँकी

जिल्लामा पहिलो पटक इन्डोस्कोपी सेवा सुचारु

प्यूठान जिल्लामा पहिलो पटक इन्डोस्कोपी सेवा सुचारु भएको छ । मुखबाट पाईप राखेर पेट भित्रको अवस्था पत्ता लागाउने इन्डोस्कोपी सेवा सुचारु गरिएकाे हाे । ग्यास्ट्रिक, अल्सर, क्यान्सर जस्ता पेट भित्रका रोगहरुको अवस्था थाहा पाउनका लागि...बाँकी