News Portal

रेडियो सुन्नुहोस्

पूर्ण अपाङ्गता र दिर्घरोगीहरुको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी घरमै पुग्ने

झुलेनी पोष्ट २०७९ साउन ,१८ प्यूठान
२९१ पटक
२०७९ साउन ,१८ प्यूठान

माण्डवी गाउँपालिका वडा नं.३ को कार्यालय नयाँगाउँ प्यूठानले पूर्ण रुपमा अपाङ्गता भएका र दिर्घरोगीहरुको स्वास्थय जाचँ घरमै पुगेर गरिने जनाएको छ । साउन १७ गते बसेको वडा समितिको बैठकले उक्त निर्णय गरेको हो । वडाले देविस्थान स्वास्थ्य चौकी मार्फत प्रत्येक महिनाको एक पटक सम्बन्धीत व्यक्तिको घरमै पुगेर सेवा दिने बताएको छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

जनताले आशा भरोसा र विश्वास गरेर दिएको भोटको उच्च मुल्याकंन गछौः सांसद गिरी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री तथा माननिय प्रदेश सभा सदस्य निमा गिरीले जनताले आशा...

बालमैत्री स्थानीय शासन सञ्चालन सम्बन्धि तालिम ऐरावतीमा

बालमैत्री स्थानीय शासन सम्बन्धि तालिम ऐरावती गाउँपालिका ५ मा सम्पन्न भएको छ । सरोकार सञ्चार...

मुक्ती माविमा विद्यार्थीमाथि निर्घात कुटपिट, विद्यार्थीको हात भाँचियो, एकजनालाई रिफर

विद्यालय हाताभित्र विद्यार्थीमाथि कुटपिट हुँदा कम्तिमा ४ जना विद्यार्थी घाईते भएका छन्। बुधवार मुक्ति माध्यमिक...

मल्लरानी ३ मा सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम बुधबार मल्लरानी गाउपालिका ३ मा सम्पन्न भएको छ...

रुखबाट लडेर झिमरुकमा एक महिलाको मृत्यु

रुखबाट लडेर झिमरुक गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मगंलबार बिहान घाँस काट्न भनी...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी