News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार

काठमाण्डाै सहित देशका केही स्थानमा भूकम्पकाे धक्का महसुश

काठमाण्डौ उपत्यका सहित देशका केही स्थानमा भुकम्पकाे धक्का महसुस भएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । काठमाण्डौसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो ।...बाँकी

आज साउन १५ गते, खिर खाएर मनाइँदै

आज साउनको १५ गते, खिर खाएर मनाइँदै छ । कुनै धार्मिक महत्त्व नभए पनि सांस्कृतिक रुपमा मनाउने गरिएको छ । एक महिनाअघि असार १५ गते दही चिउरा खाए जस्तै साउनको १५ मा खिर खाने चलन...बाँकी

नेवारी समुदायको परम्परागत संस्कृति झल्काउने लाखे नाच,प्यूठान खंलगामा प्रदशन।

नेवारी समुदायमा नाचिने परम्परागत लाखे नाच यस वर्ष प्यूठान जिल्लाको सरमुकाम खंलगामा प्रदशन गरिएको छ । कोरोना संक्रमणका कारण विगत दुई वर्ष देखी रोकिएको लाखे नाच परम्परागत संस्कृतिको जर्गेना गर्ने उद्देश्यले प्रदशन गरिएको नेवा समुदाय...बाँकी

मृगौलामा समस्या देखिएपछि महिनौदेखी ओच्छ्यानमै थला, आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै पिडितद्धारा सहयोगको याचना ।

प्यूठानकी एक महिला मृगौलामा समस्या देखिएकाले महिनौदेखी ओच्छ्यानमै थला परेकी छन । जिल्लाको झिमरुक गाउँपालिका वडा नं १ सौतामारे निवासी हिमा बि.कको मृगौलामा समस्या देखिए पछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो । उपचारका...बाँकी

स्वर्गद्वारी जिप दुर्घटना,एक महिलाको मृत्यु,९ जना गम्भीर घाइते

पछिल्लाे अपडेट प्यूठानमा शनिबार जिप दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नं.३ की ३२ वर्षिया गुडिया ठाकुर रहेकी छन । दुर्घटनामा अन्य १६ जना सवार घाइते...बाँकी

स्वर्गद्धारी दर्शन गरि फर्किएको जिप दुर्घटना

प्यूठानमा सनिबार जिप दुर्घटना भएको छ । स्वर्गद्धारी मन्दिर दर्शन गरि फर्किएको लु ३ च ३५३ नम्बरको बोलेरो जिप जिल्लाको स्वर्गद्धारी नगरपालिका ४ कोलबाङ्गमा दुर्घटनामा भएको हो । उद्धार कार्यका लागि दुर्घटना स्थलमा जिल्ला प्रहरी...बाँकी

प्यूठान अस्पतालमा नाम दर्ता निशुल्क, नगरपालिकाको निर्णय कार्यान्वयमा

प्यूठान अस्पतालमा प्युठान नगरभित्रका विरामीलाई नाम दर्ता निशुल्क गराउने निर्णय कार्यान्वयमा आएको छ । २०७९ को स्थानिय तहको चुनाव सकिएलगत्तै प्यूठान नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरुले नगरवासीहरुका लागि प्यूठान अस्पतालमा नाम दर्ता निशुल्क गराउने निर्णय गरेका थिए...बाँकी

नागरिकता विधेयकका विरोधमा नेकपा मसाल समन्वय समिति प्यूठानले बुझायो ज्ञापन पत्र

नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्ला समन्वय समिति प्यूठानले आज शुक्रबार जिल्ला प्रशासन कार्यलय खलंगामा नागरिकता विधेयकका विरोधमा ज्ञापन पत्र बुझाएको छ । प्रशासनमार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र पठाएको हो । नेपाल कम्यूनिष्ट पार्टी मसाल) जिल्ला समन्वय...बाँकी

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ । आज (शुक्रबार) सूचना निकालेर केन्द्रले साउन २९ गतेभित्र प्रस्ताव पेस...बाँकी

दिर्घरोगका विरामीहरुलाई उपचार खर्च

सरुमारानी गाउँपालिकाले दिर्घरोगका विरामीहरुलाई औषधउपचार खर्च उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निती नियम अनुसार २०७८ को कार्यविधी बमोजिम गाउँपालिकाले मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गरिरहेका, क्यानसर रोगी र मेरुदण्ड एवम् पक्षघातका विरामीहरुलाई...बाँकी

स्वर्गद्वारीमा ४२ करोडमा बृहत पम्पिङ्ग खानेपानी सञ्चालनमा आउदै : १६ सय परिवार लाभान्वित हुने

स्वर्गद्वारी नगरपालिका प्यूठानमा सञ्चालन हुन थालेको स्वर्गद्वारी बृहत पम्पिङ्ग खानेपानी छिटै सञ्चालनमा आउने भएको छ । गत आर्थिक वर्षमा डिपीआर सम्पन्न भएको उक्त योजनाको टेन्डर प्रक्रिया पनि सम्पन्न भइसकेको छ । डिपीआरबाट अनुमानित ४२ करोड...बाँकी

सर्वत्र विरोध पछि स्वर्गद्वारी १४ जना करार कर्मचारीको म्याद थपियो

करार कर्मचारी हटाउने निर्णय गरेको स्वर्गद्वारी नगरपालिकाले निर्णय सच्चाउँदै १४ जना करार कर्मचारीको म्याद थप गरेको छ । नयाँ जनप्रतिनिधि आएसँगै करार कर्मचारी निसानामा परेका थिए । करार कर्मचारी हटाउँदा स्थानीय तहमा नियमित सेवा प्रभावित...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...