News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, स्वास्थ्य

विश्व दृष्टि दिबसमा ४९ जनाको आँखा जाँच

विश्व दृष्टि दिवसको अवसरमा प्युठानमा ४९ जनाको आँखाजाँच गरिएको छ । प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालको आयोजनामा भएको कार्यक्रममा २४ पुरुष र २५ महिलाको आँखाजाँच गरिएको हो । ‘आखालाई माया गरौ , बालबालिकाको आखालाई बिशेष...बाँकी

झुलेनी पोष्ट ‘क’ वर्गमा वर्गीकृत

झुलेनी पोष्ट साप्ताहिक ‘क’ वर्गमा वर्गीकृत भएको छ । प्रेस काउन्सिल नेपालले गरेको वर्गीकरणमा २०७८/०७९ को नतिजामा स्थानीय ‘क’ वर्गमा वर्गीकरण भएको हो । आइतबार वर्गीकरणको अन्तिम नतिजा सार्वजनिक गर्दै काउन्सिलले ९ सय पत्रपत्रिकाले आवेदन...बाँकी

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेका हुन् । परिषद्को सिफारिस पछि संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेको...बाँकी

आजको राशिफल : २०८१ आश्विन २० आइतवार

मेष कुनै मन्दिरको दर्शन हुनेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वृष महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ ।...बाँकी

जिल्ला प्रहरी कार्यालय प्यूठानमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय प्यूठानले आज पत्रकार भेटघाट कार्यक्रम गरेको छ । प्यूठान जिल्लामा आएका प्रहरी नायव उपरीक्षक दिपेश बस्याल संग कार्यालयले पत्रकार भेटघाट कार्यक्रम गरेको हो । भेटघाटमा पत्रकारहरुले जिल्लाको शान्ती सुरक्षा र सुचना प्रवाहमा...बाँकी

अनेरास्ववियु प्यूठान नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न

नेकपा एमाले निकट अनेरास्ववियु प्यूठान नगर कमिटीको प्रथम नगर सम्मेलन बिजुवारमा सम्पन्न भएको छ । सम्मेलनले दिपक पुनको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन गरेको छ । अनेरास्ववियु प्यूठानका अध्यक्ष टेकराज के.सिको अध्यक्षतामा भएको कार्यक्रमको...बाँकी

आजको राशिफल : २०८१आश्विन १७ बिहिवार

मेष आज कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । पुराना शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ । वृष राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ ।...बाँकी

आजको राशिफल : २०८१ आश्विन १६ बुधवार

मेष धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक साथ मिल्नेछ । वृष मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन...बाँकी

संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक मंगलबार बस्दैछ ।

    प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । समितिको सभाकक्ष, सिंहदरबारमा बस्ने बैठकमा देशभर बाढी पहिरोले पुयाएको जनधनको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने समिति सचिवालयले...बाँकी

प्युठानका क्रियाशील पत्रकारनै छैनन् महासङ्घको सदस्य

प्यूठान जिल्लाका विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकारहरू नेपाल पत्रकार महासङ्घको साधारण सदस्य छैनन् । पत्रकार महासङ्घले क्रियाशील पत्रकारलाई सदस्यता नदिनु दुःखद पक्ष भएको जिल्लाका अग्रज पत्रकारहरूको भनाइ छ । यसले गर्दा पत्रकारहरूको पेसागत मुद्दा उजागर गर्ने...बाँकी

प्यूठान जिल्ला पूर्ण विद्युतीकरण हुँदै

प्यूठान जिल्ला पूर्ण विद्युतीकरण हुने तयारीमा छ । जिल्लालाई आर्थिक वर्ष २०८१/०८२ सालसम्म उज्यालो प्यूठान घोषणा गर्ने गरी विद्युत् विस्तारको कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रका कार्यालय प्रमुख महेन्द्र कुमार दासले बताए...बाँकी

आजको राशिफल : २०८१ आश्विन १३ आइतवार

मेष आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । वृष पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...