प्यूठानमा वस दुर्घटना हुदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ। महेन्द्रनगर वाट प्यूठान अाउदै गरेको वस दुर्घटना भएको हो। अहिलेसम्म ११ जनाको उद्घार भएको छ। ना ४ ख १८७६ नम्वरको महाकाली यातायातको वस ढुंगेगढी वड्डाडानजिकै...बाँकी
रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नं. २, खुंग्री, देउखुरी खोला नजिकै आज शुक्रवार विहान करिब ७ बजेको समयमा ट्याक्टर र बस ठोकिँदा ट्याक्टरका चालकसहित २ जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा...बाँकी
जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको लागी प्रस्थान गरेसंगै जनकपुर र काठमाण्डौको यातायात व्यवस्थापन असहज हुनाको साथै जनकपुरमा सामान्य झडप भएको छ। मोदीलाई हेर्न र अभिनन्दन गर्ने भनिएको स्थानमा सर्वसधारणको घइँचो लागेको कारण...बाँकी
नेपाल भ्रमणमा रहेका भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीको भ्रमण अवधिभरको कार्यतालिका सार्वजनीक भएको छ। जनकपुर, पसुपतिनाथ, मुक्तिनाथ, जोमसोमको भ्रमण संगै नेपाल भ्रमणको क्रममा हुने मोदीका भोटघाट लगायतका सम्पुर्ण कार्यक्रमको तालिका यस्तो छ। वैशाख २८ गते शुक्रबार...बाँकी
नेकपा (माअोवादी केन्द्र)का प्रभावसाली नेता मणि थापाले माअोवादी केन्द्र र एमाले दुवै पार्टी विघठन गरि नयाँ कम्युनिष्ट पार्टी निर्माण गर्न लागिएको बताएका छन्। अखिल(क्रान्तिकारी) प्यूठान-काठमाण्डौ सम्पर्क समितीको भित्तेपात्रो विमोचन तथा शुभकामना अादानप्रदान कार्यक्रममा वोल्दै थापाले...बाँकी
स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समिती प्यूठानले विज्ञप्ती जारी गरि सुक्रवार प्रहरिले गिरफ्तार गरेका समिती सम्वद्घ व्यवसायीलाई तत्काल रिहा गर्न माग गरेको छ। सान्तिपुर्ण रुपमा अाफ्ना निजी सम्पत्ती घर, ग्यारेजमा राखेको अवस्थामा घर, कार्यालय तथा सार्वजनीक...बाँकी
काठमाडौंबाट दाङको तुलसीपुर जादै गरेको यात्रुवाहक बसमा बम प्रहार भएको छ । मालिका-कालिका यातायात प्रालिको ना ६ ख ३९७० नम्वरको बसमा आज बिहान ५ वजे बम प्रहार भएको प्रालिका अध्यक्ष सुमन पोख्रेलले जानकारी दिनुभयो ।...बाँकी
यौटै टोलमा बस्ने छुट्टाछुट्टै परिवारका छिमेकीदुई अवोध बालकहरु! मिठु झुत्रो स्कुले कपडामा पुरानो व्याग बोकेर खुट्टामा फित्तावाला चप्पल लगाएर हिडिरहेको हुन्छ। घांस काटेर आएकी आमाले पस्किएको मकैको आटो(मकैको च्यांख्लाको भात) सिन्किको झोल(गुन्द्रुकको रस) सँग खाएर...बाँकी
नेपाल पत्रकार महासंघलाई नेपाली समाजको गरित्र अनुसारको समावेसि, साझा र छाता संस्था वनाउन अाज ७ संगठनहरुले संयूक्त प्रेस विज्ञप्ती जारि गरेका छन्। नेपाल पत्रकार महासंघलाई पत्रकारका हक हित, जनताको विचार तथा अविव्यक्ति स्वतन्त्रताको रक्षक र...बाँकी
देशैभरी भर्ना अभियानको धुन्धुकारी चलिरहेको छ। कुनै त्यस्तो ठांउ छैन जहां विद्यार्थी भर्नाको होहल्ला नभएको होस्। भोलिका मुलुकका कर्णदारहरुलाई शिक्षामन्दिरमा पुर्याउन सरकार, शिक्षासम्वद्ध संघसंस्था विद्यालय, अभियन्ता र अभिभावकहरु निकै लागी परेका छन्। मिडियामा पनि शिक्षासंवन्धि...बाँकी
केपी ओली सानैदेखि जुझारु स्वभावका थिए । अन्याय पटक्कै सहँदैनथे । कोही आइलाग्छ भने जाइलाग्न पनि पछि पर्दैनथे । गाउँमा चलेको किसान आन्दोलन, भकारी आन्दोलन, जातीय आन्दोलन, मोहियानी हक आन्दोलनजस्ता आन्दोलनले गाउँका पञ्च, सामन्त, फटाहा...बाँकी
नेपालि कांग्रेसका नेता एवं योजना अायोगका पुर्व उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलले नेपाली कांग्रेसविना मुलुक समृद्घ वन्न नसक्ने वताउनु भएको छ। स्वर्गद्वारी नगरकमिटीले अायोजना गरेको शुभकामना अादानप्रदान एवं भेटघाट कार्यक्रममा उहांले देश विकास र समृद्घिको नेतृत्व...बाँकी