News Portal

रेडियो सुन्नुहोस्

सडकले दियो ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामाग्री

झुलेनी नेटवर्ककार्तिक ३
१०२६ पटक
कार्तिक ३

सडक डिभिजन कार्यालय प्यूठानले जिल्ला ट्राफिक प्रहरी कार्यालय देविस्थानलाई सडक सुरक्षा ट्राफिक सामाग्री हस्तान्तरण गरेको छ । कार्यालयले बिहिबार ट्राफीक बटन ५ थान, ट्राफीक क्यान ५ थान लागायत सामाग्री प्रदान गरेको सडक डिभिजन कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख झगबहादुर दसैदीले जानकारी गराए ।
कार्यालयले माग गरे अनुसारको सुरक्षा सामाग्री, देविस्थानका प्रहरी हवल्दार सरद केसीलाई हस्तानन्तरण गरेको कार्यालयले जनाएको छ । ट्राफिक सुरक्षा सामाग्रीले ट्राफिक कार्यालयलाई सडक सुरक्षाको लागि सहज हुने केसीले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...