News Portal

रेडियो सुन्नुहोस्

पुस्कल शर्माकाे दशैमा दशै दशा (भिडियो सहित हेर्नुहाेस्)

सिखबर संवाददाताप्यूठान
१२८९ पटक
प्यूठान

गायक पुष्कल शर्माको अभिनयमा ‘दशा’ दशैँ गित आजबाट बजारमा आएको छ । नेपाली मौलिक सिर्जनशिल भावका वियोगन्त भोगाईलाई समेटिएर बनेको दशैँ गितमा देशको समग्र परिस्थीति र दशैँमा गरिबले झेल्नु परेको जीवनको यथार्थ परक कथालाई समेटेर बनाइएको छ । मन्दीर म्युजिक कम्पनीको प्रस्तुतिमा सुनिल केसी र कमल खरेलको संयुक्त पस्तुतिमा रहेको यो गितलाई गणेश अधिकारी र बिष्णु माझीले स्वरबद्ध गरेका छन् ।

दशैँ गित ‘दशामा संग्रहित गरिएको गीतमा सुनिल केसीको शब्द तथा संगीत गणेश अधिकारीको रहेको छ । नेपालीहरुको नजिकिँदै गरेको महान चाड बडा दशैँमा भोग्नु पर्ने पिडा र बेदना संगै समाजमा घटेका घटनाहरुलाई एउटा लयमा ढालेर लोक लयमा आधारित रहेर तयार पारिएको हुनाले आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गायक तथा मोडल पुष्कल शर्माले लिएका छन् ।

सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई चर्चित अनि व्यस्त सम्पदको दिपक विष्टले सम्पादन गरेका छन् । गीतको भिडियोमा लोकप्रिय गायक मोडेल पुस्कल शर्मा र अनु श्रेष्ठको अभिनयलाई देख्न सकिन्छ । भिडियोलाई ब्यस्त निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...