News Portal

रेडियो सुन्नुहोस्

प्रधानमन्त्रिको अपरेसन सम्पन्न, स्वास्थ्यअवस्था स्थिर

सिखबर संवाददाता१० मंसिर, काठमाण्डौ
५२४ पटक
१० मंसिर, काठमाण्डौ

प्रधानमन्त्री एवं नेकपा का अध्यक्ष केपी शर्मा ओलीको एपेडिक्सको अप्रेसन भएको छ ।

पेट दुख्ने समस्या बढेपछि ओली मंगलबार विहान महाराजगञ्ज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए ।

चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि प्रधानमन्त्रिको तत्काल अपरेशन गरिएको हो ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

भौका सडक कहिले होला सुधार ?

प्यूठान नगरपालिका ४ बिजुवार स्थित भौका हँुदै मुख्य बजार प्रवेश गर्न भौका रोडमा यात्रागर्ने यात्रु...

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ...

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

बाेम बहादुर परियार मंसिर २० सोमबार १९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान...

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी