News Portal

रेडियो सुन्नुहोस्

क्वारेन्टिनमा बसेका किशोरको मृत्यु

सिखबर संवाददाता३१ जेठ
१०५५ पटक
३१ जेठ

प्युठानको माण्डवी गाउँपालिका ४ उदयपरकोटका क्वारेन्टिनमा बसेका एक किशोरको आज मृत्यु भएको छ।
श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजादै गर्दा १८ बर्षिय राजु कार्कीको बाटोमा नै मृत्यु भएको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रिधर रोकाले जानकारी दिनुभयो ।केहि दिन अघि भारतबाट आएका उनी दाङको बगंलाचुली गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

लुङ रिजाल बन्दुहरुको देवाली हेर्न हजारौ दर्शक

रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको...

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीको खिचलो

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीले किचलाे झिकेका छन् । राजधानी दाङको भालुबाङमा सार्ने प्रदेश...

लुम्बिनीमा एमाले पहिलो दल

झुलेनी नेटवर्क लुम्बिनीमा प्रत्यक्षतर्फ नेकपा एमाले नै ठूलो दल बनेको छ । यहाँ रहेका ५२...

प्युठानको मतपरिणाम रोचक बन्दै, गढ क्षेत्रमै गठबन्धन कम्जोर

प्यूठान जिल्ला सरदमुकाम खलंगा स्थीत जिल्ला समोन्वय समितिको सभाहलमा प्रतिनिधी सभा र प्रदेश सभाको मतगणना...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी