News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा थपिए ४७ संक्रमित, सवै स्थानिय तहमा संक्रमण देखियो

सिखबर न्युजडेस्क१३ असार, प्यूठान
१६१६ पटक
१३ असार, प्यूठान

प्यूठानमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ। आज विहानसम्मको तथ्याँकअनुसार ४७ जना नया संक्रमित थपिएसंगै संक्रमितको संख्या २ सय ५८ पुगेको हो।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा १०१ जनाको जाँच हुँदा मान्डवी, झिम्रुक र नौबहिनी गाउँपालिकाका क्रमश: ३७, ७ र ३ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितहरु १७ बर्ष देखी ६० बर्ष उमेर समुहका ४४ पुरुष र ३ महिला रहेका छन् l

अब जिल्लाका सबै ९ ओटै स्थानीय तहमा सङ्क्रमण देखिएको छ र यस सङ्गै जिल्ला भर निको भई घर गएका २ जना समेत गरी कुल संंक्रमितको सङ्ख्या २५८ पुगेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...