News Portal

रेडियो सुन्नुहोस्

प्रचण्डजस्ता कुरा फेर्ने नेतावाट देश वन्दैन: मन्त्री मणिचन्द्र थापा

सिखबर संवाददाता४ माघ, प्यूठान
११६५ पटक
४ माघ, प्यूठान

खानेपानीमन्त्री एवं नेकपा(ओली पक्ष) स्थायी समिती सदस्य मणिचन्द्र थापाले पुस्पकमल दाहाल प्रचण्डको अस्थिर मनोवृत्तीवाट मुलुक नवन्ने वताउनु भएको छ। समय समयमा सरकार वदल्ने खेलखण्ड गर्ने र २४ घण्टामा समेत पटक पटक कुरा वदल्ने प्रचण्डको सोचवाट मुलुक नवन्ने वताउनु भएको हो।

प्यूठान जिल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले प्रचण्डले पार्टी एकताको क्रममा भएका प्रतिवद्घता, सर्त र मर्मलाई विर्सेर २४ घण्टे नाफाघाटाको हिसावकितावमा लागेको वताउनु भयो। पार्टी विभाजनको कारण कुनै विचार र दृष्टिकोणको नभई केवल प्रधानमन्त्री र पार्टी अध्यक्षको पदलोभ र आकांक्षाका कारण उत्पन्न परिस्थिती रहेको वताउनु भयो।

कम्युनिष्ट आन्दोलनको नयाँ मुल्यांकन सुरु भयो
खानेपानी मन्त्री एवं नेकपा स्थायी समिती सदस्य मणिचन्द्र थापाले कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट आन्दोलनका नेतृत्वको नयाँ ढंगले मुल्यांकन सुरु भएको वताउनु भएको छ। असली राष्ट्रियता र राष्ट्रवादको पहिचान र समृद्घी एवं स्थायित्वका एजेण्डाहरुको आधारमा नयाँ मुल्यांकन सुरु भएको वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...