News Portal

रेडियो सुन्नुहोस्

प्यूठान लगायत विभिन्न ठाउमा नेपाली कांग्रेसको विरोध सभा

सुजाता थापा क्षेत्री३ फागुन, प्यूठान
१३६९ पटक
३ फागुन, प्यूठान

नेपाली कांग्रेस प्यूठानले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले गरेको संसद विघठन विरुद्घ विरोधसभा गरेको छ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आथित्यता र प्यूठानवाट नेपाली कांग्रेसवाट प्रतिनिधीसभा उमेद्वार वन्नुभएका योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्दराज पोख्रेल विशेष अथिती रहनुभएको थियो।

संसद् विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो। प्रदर्शनसँगै सभालाई सभापति शेरबहादुर देउवालगायतका नेताहरूले सम्बोधन गर्नेु भएको थियो।

यसै गरि सभापति शेरबहादुर देउवाले रुपन्देही, वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ, महामन्त्री डा. शशांक कोइराला दाङ, प्रवक्ता विश्वप्रकाश शर्मा ललितपुर, गगन थापा चितवन, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला झापा, प्रकाशमान सिंह कास्की, अर्जुननरसिंह केसी काठमाडौंमा, एनपी साउद दार्चुलामा, डा. मिनेन्द्र रिजाल प्युठान, डा. प्रकाशशरण महत सिराह, प्रदीप पौडेल दैलेख, रमेश लेखक बैतडीमा, केन्द्रीय सदस्य कल्याण गुरुङ रोल्पा, केन्द्रीय सदस्य अर्जुन जोशी भक्तपुरमा विरोध सभालाई सम्बोधन गर्नेु भएको थियो। #तस्विर_ईन्टरनेटवाट।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...