News Portal

रेडियो सुन्नुहोस्

जनता मा.वि. बाग्दुलामा Pre Diploma In Computer Engineering मा भर्ना खुल्यो (भिडियो)

झुलेनी संवाददाता२०७८ भाद्र ४, प्यूठान
१५४१ पटक
२०७८ भाद्र ४, प्यूठान

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद CTEVT बाट मान्यता प्राप्त सामुदायिक विदर्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत जनता माध्यमिक विद्यालय बाग्दुला प्युठानमा १८ महिने Pre Diploma In Computer Engineering कोर्षमा भर्ना खुल्यो ।

आवेदन फारम भर्ने अन्तिम मिति २०७८ भाद्र २३ गतेसम्म । सम्पर्क : जनता माध्यमिक विद्यालय बाग्दुला, प्यूठान l

फोन : 086-410067, 9847821688, 9847961552

बिस्तृत जानकारी लिन पुरै भिडियो हेर्नुहोला ।

 

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी