News Portal

रेडियो सुन्नुहोस्

पहिरो जाँदा ५ घरपरिवार विस्थापित

झुलेनी संवाददाता११ भाद्र २०७८ प्यूठान
९०८ पटक
११ भाद्र २०७८ प्यूठान

बंगलाचुली गाउँपालिकामा गएराती देखि परेको अविरल बर्षाका कारण पहिरो जाँदा ५ घर घरपरिवार बिस्थापित भएका छ । सो गाउँपालिका वडा नं. २ टाकुराको धरमपानी टोलका ५ घर परिवार बिस्थापित भएका होे ।

बिस्थापित हुनेमा दिल बहादुर घर्ती, भिम बहादुर घर्ती, पाराश्वर पुन, तेजबहादुर सार्की, होमबहादुर घर्ती सहित ५ परिवारका २२ जना रहेको वडा सदस्य भिमकुमार बुढाले जानकारी दिनुभयो ।

 

दिलबहादुर घर्तीको परिवारलाई जनता आवास घर बेडि पोखरामा सारिएको छ भने अन्य ४ परिवारलाई पनि अन्यत्रै सार्ने तयारी भएको उनको भनाई छ । पहिरोका कारण दिलबहादुरको घर भासीएको छ भने अन्य ४ घर बस्न नमिल्ने गरि चिरा परेको बुढाले बताउनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...