News Portal

रेडियो सुन्नुहोस्

जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ

सुजाता थापा क्षत्री  २०७८ असाेज १३, प्यूठान
२३८ पटक
  २०७८ असाेज १३, प्यूठान

जबरजस्ती करणीको आरोपमा प्यूठान प्रहरीले १ जना पक्राउ गरेको छ ।

नौबहिनी गाउपालिकाकि ४८ वर्षिय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा सोहि स्थानका १ जना ४३ वर्षिय पुरुषलाई मंगलवार पक्राउ गरेको हो ।

जिल्ला अदालत प्यूठानबाट जवरजस्ती करणी मुद्धामा पहिलो पाच दिन म्याद थप गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका डि.एस.पि. सुनिल मल्लले जानकारी दिए ।

उक्त घटना असोज ११ गते घटे पनि प्रहरीलाई मंगलवार खबर गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

भौका सडक कहिले होला सुधार ?

प्यूठान नगरपालिका ४ बिजुवार स्थित भौका हँुदै मुख्य बजार प्रवेश गर्न भौका रोडमा यात्रागर्ने यात्रु...

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ...

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

बाेम बहादुर परियार मंसिर २० सोमबार १९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान...

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी