News Portal

रेडियो सुन्नुहोस्

अमृताकाे तीज गीत खैनीले सार्वजनिक “भिडियाे सहित हेर्नुहाेेस”

सिखबर संवाददाता गाेविन्द विश्‍वकर्मा
१३२८ पटक
गाेविन्द विश्‍वकर्मा

पछिल्लाे पुस्ताकी लाेकप्रिय गायिका अमृता श्रीपालकाे तीज गीत “खैनीले” भर्खरै सार्वजनिक भएकाे छ । नेपाली नारिहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा गायिका श्रीपालले खैनी नामक तीज विशेष काेशेली दर्शक श्राेताकाे लागि पस्कनु भएकाे हाे । श्रीपाल विगत केही वर्ष देखि निरन्तर सांगीतिक क्षेत्रमा क्रियाशिल रहदै अाउनु भएकाे छ । हर्दाे चिटिक्क जिउदाल मिलेकाे मिठाे स्वर भएकी गायिकाले बजारमा पठाउनु भएका गीत संगीत दर्शक श्राेताले अत्यन्तै रुचाइदिदै अाउनु भएकाे छ ।

लाेकप्रिय सर्जक नेत्र अर्यालकाे शब्द एवम् गायक रञ्जित परियारकाे संगीत रहेकाे यस तीज गीतमा स्वर गायिका श्रीपाल र रञ्जित परियारकाे रहेकाे छ । मेेशना डिजिटल प्रालिले बजारमा पठाएकाे यस म्यूजिक भिडियाेमा चर्चित नायिका अञ्जली अधिकारी र गायक परियारले अभिनय गर्नुभएकाे छ ।

पछिल्लाे पुस्ताका व्यस्त निर्देशक माैैसमी हिमालीकाे निर्देशन रहेकाे यस म्यूजिक भिडियाेकाे छायाँकन करण चैसिएरले छ । भने भिडियाेकाे सम्पादन नवीन घर्तीमगरले गर्नु भएकाे हाे । गीत सार्वजनिक गरेलगत्तै हामी सँग कुरा गर्दै गायिका श्रीपालले यस गीतले पनि विगतका दिनका गीतहरुले जस्तै दर्शक श्राेताकाे अथाह मायाँ पाउने अाशा गरेकाे बताउनुभयाे । गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेस् शुभकामना ।
भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...