News Portal

रेडियो सुन्नुहोस्

नेकपा (एकिकृत समाजबादी) को कार्यालय उद्घाटन

तेजेन्द्र बि. एम.२०७८ मंसिर १६
१५०३ पटक
२०७८ मंसिर १६

नेकपा (एकिकृत समाजबादी) पार्टीले जिल्ला कार्यालयको बिहिबार उद्घाटन गरेको छ । प्यूठान नगरपालिका–४, जुम्रीमा एक कार्यक्रमको साथ पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा प्यूठान जिल्ला शाखा कार्यालयको उद्घाटन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सचिब तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले कार्यालयको उद्घाटन गरेका थिए । कार्यालयको उद्घाटन पश्चात जुम्रीको होटल आयुष्माको हलमा भेला तथा प्रशिक्षण कार्यक्रम अहिले चलिरहेको छ । कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष मुकुन्दराज रोका, केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला सह–इन्चर्ज शान्ता आचार्यको विशेष आथित्यता रहेको छ ।

प्यूठान जिल्लाका इन्चार्ज भोज बिक्रम बुढा मगरको अध्यक्षता रहेको कार्यत्रमको सञ्चालन मोहम्मद हलिमले गरेका छन् । नेकपा एमालेसंग फुटेर केही समय पहिले नेकपा एस बनेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...