News Portal

रेडियो सुन्नुहोस्

टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

झुलेनी पोष्ट२०७८ फागुन ३
८७५ पटक
२०७८ फागुन ३

दाङ देउखुरीको पाखापानीमा टिप्परको ठक्करबाट एक महिलाको घटना स्थलमै मृत्यु भएको छ । राप्ति गाउँपालिका वडा नं. १ पाखापानीमा टिप्परको ठक्करबाट दूध बेच्न हिडेकी महिलाको मृत्यु भएको हो ।

मंगलवार सवा ६ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको रा १ क १२८६ नम्बरको टिप्परले राप्ती गाउँपालिका वडा नं. २ कटेशनाला निवासी ३५ वर्षिय डिला पौडेललाइ ठक्कर दिएको थियो ।

मृतक पौडेल साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी थिइन । घटना पछि मृतकका आफन्त र स्थानीयले सो सडक खण्ड बन्द गरेका छन् । दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै बाटोे बन्द गरिएको हो । बाटो बन्द भएपछि गन्तव्यमा जान लागेका सवै गाडीहरु रोकिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...