News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा पाचँ राजनितिक दलको गठबन्धन गर्ने घोषणा

झुलेनी नेटवर्क२०७८ चैत २८ प्यूठान
१२६३ पटक
२०७८ चैत २८ प्यूठान

२०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा प्यूठानमा पाचँ दलिए चुनावी गठबन्धन हुने भएको छ ।

सोमबार जिल्लाका विभिन्न पाचँ राजनितीक दलहरुले प्रेस विज्ञप्ती जारी गर्दै पाँच दलको केन्द्र र प्रदेशको निर्देशन अनुसार स्थानीय स्तरमा गठबन्धनबिच आपसी सहकार्य र समझदारी गरेर अघि बढ्ने जनाएका हुन । जसमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जमोर्चा, नेकपा एकीकृत समाजवादी, र जनता समाजवादी पार्टीले चुनावी गठबन्धन गर्ने भएका हुन ।

नेपाली काँग्रेसका सभापती विष्णुकुमार गिरी, नेकपा माओवादी केन्द्रका ईन्चार्ज नारायण अधिकारी, राजमोका अध्यक्ष कृष्ण खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष भोजविक्रम बुढामगर, र जसपाका अध्यक्ष श्याम गहतराजद्धारा संयूक्ति हस्तारक्षित प्रेस विज्ञप्तीमा स्थानिय तहको निर्वाचनमा पालिका स्तर देखी वडा तह सम्म एक भएर अगाडी बढ्ने निणर्य गरेको घोषणा सार्वजनिक भएको हो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...