News Portal

रेडियो सुन्नुहोस्

राेल्पामा विप्लव नेकपाका कार्यकर्ता पक्राउ

सिखबर संवाददाता २५ श्रावण २०७५, शुक्रबार
२०९४ पटक
२५ श्रावण २०७५, शुक्रबार

साउन २५, राेल्पा । नेपाल कम्युनिष्ट पार्टि रोल्पाका केहि कार्य कर्ताहरुलाई रोल्पा प्रहरीले पक्राउ गरेको छ । माडि गाउपालीका २ घर्ति गाउँ वाट उनिहरुलाइ पक्राउ गरेको उच्च स्रोतले बताएको छ ।

नेकपाका प्रबत्ता खड्व वहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेको विरोधमा कोण सभा गर्दै गर्दा उनिहरुलाइ पक्राउ गरेको वताइउको छ । पक्राउ पर्नेमा जिल्ला कमिटी सदस्य दिनेश वली र सुर्य खड्का पक्राउ परेको स्रोतले वताएको छ । उनिहरुले पक्राउ परेका प्रकाण्डको रिहाइको माग गर्दै व्यापक जन सहभागितामा कोण सभा गर्दै गर्दा पक्राउ परेका हुन पक्राउ परेको विरोधमा नेपक रोल्पाले विज्ञप्ति समेत जारी गरेको छ । विज्ञप्तिमा पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाइ तुरुन्त रिहाइ गर्न समेत माग गरेको छ ।

यदि उनिहरुलाइ रिहाइ नगर सामन्त, दलाल सरकारले जस्तो सुकै आँधि, हुरी तथा दावानल सामना गर्नु पर्ने उसले चेतावनी दिएको छ । उनिहरु संग कोण सभामा सहभागि भएका अन्य शुभचिन्तक, भातृ संगठन तथा अन्य पार्टिका कार्यकर्ताहरु सहिद केहि नेपाली काग्रेसका कार्यकर्ताहरु समेत पक्राउ परेको जिल्ला सेक्रेटरी सन्तोष सुवेदीले जानकारी दिनुभएको छ । मालश्री अनलाइन

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...