News Portal

रेडियो सुन्नुहोस्

लुम्विनी: पार्टी निर्णय विरुद्ध लाग्ने ६ जनालाई एमालेद्वारा कारवाही

झुलेनी नेटवर्क२०७९ बैशाख १९, प्यूठान
८७३ पटक
२०७९ बैशाख १९, प्यूठान

पार्टी निर्णयविरुद्घ गतिविधी गर्ने र स्वतन्त्र तथा वागि उम्मेद्वारी दिने ६ जनालाई नेकपा एमालेले कारवाहि गरेको छ।

नेकपा (एमाले) लुम्विनी प्रदेश कमिटीको तर्फवाट अध्यक्ष राधाकृष्ण कडेलले विज्ञप्ती जारी गर्दै पार्टीको सदस्य समेत नरहने गरि पार्टीका सवै जिम्मेवारीवाट निष्कासन गरिएको जानकारी दिएका छन्।

प्यूठानका टिकाबहादुर गुरुङ्ग, कपिलवस्तुका कुमार मधु बेल्वासे, पाल्पाका रामबहादुर रावल र दिनेश वराल, कपिलवस्तुका सञ्जय गुप्ता र बाबुलाल यादव पार्टीको सदस्य समेत नरहने गरि पार्टीका सवै जिम्मेवारीवाट निष्कासित भएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...