News Portal

रेडियो सुन्नुहोस्

कोरोना खोप लगाउन छुटेकालाई जेष्ठ १९ गतेदेखि खोप लगाईने

झुलेनी नेटवर्क२०७९ जेठ १८, प्यूठान
७३७ पटक
२०७९ जेठ १८, प्यूठान

जिल्लामा कोभिड १९ विरुद्धको पहिलो र दोस्रो वा बुस्टर मात्रा खोप लगाउन छुटेकालाई खोप दिइने भएको छ । खोप अभियान जेष्ठ १९ गतेदेखि २२ गते सम्म संचालन हुने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । ६४ वटै वडाका नागरिकहरुले आफुलाई पायक पर्ने स्वास्थ्य संस्थाबाट खोप लगाउन सक्ने छन । स्वास्थ्य कार्यालय प्यूठानले बुधबार जारि गरेको सुचनामा उल्लेख गरिएको छ ।

स्वास्थ्य कार्यालय प्यूठानका अनुसार खोप लगाउन छुटेका १२ वर्ष माथिका व्यक्तिलाई पहिलो र दोस्रो मात्रा दिईने छ । त्यस्तै कोभिड १९ को दोस्रो मात्रा लगाएको ३ महिना पुरा भएको १८ वर्ष भन्दा माथिकालाई बुष्टर खोप दिईने छ ।

सुचना सहित

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...