News Portal

रेडियो सुन्नुहोस्

गरिब, दुखी र असहायको सहारा : दारी ग्याङ प्यूठान

झुलेनी नेटवर्क२०७९ असार २६, प्यूठान
११०८ पटक
२०७९ असार २६, प्यूठान

पछिल्लो समय दारी ग्याङ प्यूठान गरिब, दुखी र असहायको सहारा वन्न थालेको छ । सामाजिक काममा समेत सक्रिय भुमिका निर्वाह गर्दै आइरहेको दारी ग्याङ प्युठानका युवा व्यवसायी तथा समाजसेवी सागर पुलामीले आफ्नो जन्मदिनको अवसर पारी खाद्यान्न सहयोग गरेका छन । आर्थिक रुपमा विपन्न प्युठान नगरपालिका ३ रानीकोट निवासी कलि सुनारका घरमा गई ३ हजार ५ सय बराबरको खाद्यान्न सहयोग गरेका छन ।

कलि सुनारको श्रीमानको मृत्यू भएको १३ वर्ष भयो । उनको तिन छोरी र जन्मजातै शारिरीक रुपमा पूर्ण अशक्त भएका १४ बर्षिय छोरा छन् । उनले दैनिक मजदुर गरेर ती छोराछोरीको पालनपोषण गरिरहेकी छन ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...