News Portal

रेडियो सुन्नुहोस्

पूर्ण अपाङ्गता र दिर्घरोगीहरुको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी घरमै पुग्ने

झुलेनी पोष्ट २०७९ साउन ,१८ प्यूठान
९९ पटक
२०७९ साउन ,१८ प्यूठान

माण्डवी गाउँपालिका वडा नं.३ को कार्यालय नयाँगाउँ प्यूठानले पूर्ण रुपमा अपाङ्गता भएका र दिर्घरोगीहरुको स्वास्थय जाचँ घरमै पुगेर गरिने जनाएको छ । साउन १७ गते बसेको वडा समितिको बैठकले उक्त निर्णय गरेको हो । वडाले देविस्थान स्वास्थ्य चौकी मार्फत प्रत्येक महिनाको एक पटक सम्बन्धीत व्यक्तिको घरमै पुगेर सेवा दिने बताएको छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

प्यूठानको बिजुवारमा खुल्यो निमतारा पोलिक्लिनिक

प्यूठान नगरपालिका ४ बिजुवारमा  बुधबार देखि निमतारा पोलीक्लिनिक सञ्चालनमा आएको छ । झिमरुक गाउँपालिका ६...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी