News Portal

रेडियो सुन्नुहोस्

जनसरोकारका विषयमा उठेका सवालको कार्यान्वयन गराउन प्रजिअ समक्ष माग

झुलेनी पोष्ट२०७९ भदौ ६, प्यूठान
११०३ पटक
२०७९ भदौ ६, प्यूठान

सार्वजनिक सरोकारका विषय कार्यान्वयनका लागि आवश्यक पहल गरिदिन भन्दै नेकपा एमाले जिल्ला कमिटी प्यूठानले ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार नेकपा एमाले जिल्ला कमिटी प्यूठानले भदौ ३ गते निमार्ण व्यवसायि संघ प्यूठानको सभाहलमा भएको अत्यन्त महत्वपूर्ण सार्वजनिक जनसरोकारका विषयमा उठेका सवालको कार्यान्वयन गराउन भन्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

यसैविच १९ बुँदामा प्रस्तुत भएका जनसरोकारसगँ जोडिएका विषयहरु सम्बन्धीत कार्यालय वा मातहतका निकायलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताएकी छन् ।

(pdf)

Issue of Pyuthan CPN UML Issue of Pyuthan CPN UML

 

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...