News Portal

रेडियो सुन्नुहोस्

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस प्यूठानमा पनि मनाईदै

२०७९ भदौ, २३ प्यूठान२०७९ भदौ, २३ प्यूठान
६१ पटक
२०७९ भदौ, २३ प्यूठान

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ । ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्लाका विभिन्न शैक्षिक संस्था तथा विद्यालयहरुमा कार्यक्रम समेत गरिदै छ ।

यसैविच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्कनको मापनसहितको प्रतिवेदन दिवसकै अवसरमा बिहीबार (आज) सार्वजनिक गर्दै छ ।

युनेस्कोले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

प्यूठानको बिजुवारमा खुल्यो निमतारा पोलिक्लिनिक

प्यूठान नगरपालिका ४ बिजुवारमा  बुधबार देखि निमतारा पोलीक्लिनिक सञ्चालनमा आएको छ । झिमरुक गाउँपालिका ६...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी