News Portal

रेडियो सुन्नुहोस्

लायन्स क्लबद्धारा डा‍. पौडेललाई सम्मान

बाेम बहादुर परियार २०७९ कार्तिक १९
१९३७ पटक
२०७९ कार्तिक १९

प्युठान ।  लायन्स क्लब प्यूठानले डा राजेन्द्र पौडेललाई सम्मान गरेको छ । शनिबार जुम्रीमा एक कार्यक्रम गरि डा. पौडेललाई सम्मान गरेको हो ।
प्युठानका धेरै दिन दुखी एबम हार्ड जोर्नी सम्बन्धी गरिब बिरामिहरुको निसुल्क उपचार तथा सल्लीक्रिया गरेको भन्दै लायन्स क्लब प्युठानले पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान पोखरामा कार्येरत हार्ड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर पौडेललाई थप प्रोत्सानका लागि सम्मान गरेको क्लबका जोन चियर प्रसन अर्जुन कुमार कक्षपतिले बताए । प्युठानबाट रिफर गरिएका ६१ जना हाडजोर्नीका बिरामिहरुको पौडेलले निशुल्क सल्यक्रिया गरेका थिए ।

 


लायन्स क्लब प्यूठानका अध्यक्ष मीन बहादुर कुवरको अध्यक्षता रहेको कार्यक्रममा सल्यक्रिया गरिएको  विरामी र आफन्तको पनि उपस्थित रहेको थियो ।
उनिहरुले डाक्टर राजेन्द्र पौडेल लाई भेटेर खुसी व्यक्त गर्दै दिन दुखि तथा गरिबका डाक्टर पौडेल भगवान रहेको बताएका छन ।
प्युठानको मल्लरानी गाउपालिका ३ बर्बोटमा जन्मीएका डाक्टर पौडेलले आफुलाई सधै गरिब बिरामिहरुको सेवा गर्न पाउँदा खुसी मिल्ने बताए । साथै  पाैडेलले प्यूठानमै आएर अझ धेरै प्यूठानी जनतालाई सेवा दिने चाहाना रहेको समेत बताएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...