News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिका ३ मा अन्तरजातिय बिबाह गर्ने जोडिहरुलाई सम्मान

बिबश घर्ति मगर ०९ पोैष ०७९
३८१ पटक
०९ पोैष ०७९

अन्तरजातीय बिबाह गर्ने जोडिहरुलाई माण्डवी गाउँपालिका ३ नं वडाले खादा र प्रमाणपत्र दिएर सम्मान गरेको छ । जातिय भेदभाव तथा उन्मुलन भन्ने नारालाई आत्मासाथ गर्दे वडाले ४ जोडिलाई सम्मान गरेको हो ।

समाजमा हुने विभेद, कुरिती र कुप्रथा जस्ता विभेदलाई न्युनिकरण गर्न सम्मान गरिएको वडा अध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिए । जोडिको मनोबल बृद्धि गर्न र भेदभाव नराख्ने धारणाले ती बर बधुलाई सम्मान गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । साथै त्यस्ता विभेद आगमी दिनमा नहोस भन्नका लागि ती कार्यक्रम निरन्तर रहने पनि उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...