News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिका ३ मा अन्तरजातिय बिबाह गर्ने जोडिहरुलाई सम्मान

बिबश घर्ति मगर ०९ पोैष ०७९
८०९ पटक
०९ पोैष ०७९

अन्तरजातीय बिबाह गर्ने जोडिहरुलाई माण्डवी गाउँपालिका ३ नं वडाले खादा र प्रमाणपत्र दिएर सम्मान गरेको छ । जातिय भेदभाव तथा उन्मुलन भन्ने नारालाई आत्मासाथ गर्दे वडाले ४ जोडिलाई सम्मान गरेको हो ।

समाजमा हुने विभेद, कुरिती र कुप्रथा जस्ता विभेदलाई न्युनिकरण गर्न सम्मान गरिएको वडा अध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिए । जोडिको मनोबल बृद्धि गर्न र भेदभाव नराख्ने धारणाले ती बर बधुलाई सम्मान गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । साथै त्यस्ता विभेद आगमी दिनमा नहोस भन्नका लागि ती कार्यक्रम निरन्तर रहने पनि उनले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...