News Portal

रेडियो सुन्नुहोस्

उपाध्यक्ष पोख्रेलद्धारा जन्मदिनको अवसरमा बिपन्नलाई खाद्यान्न

बिबश घर्ति मगर१२ पुष २०७९
६७१ पटक
१२ पुष २०७९

झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले आफ्नो जन्मदिनको अवसर पारेर बिपन्न परिवारलाई सहयोग गरेका छन् । उनले बिगत ८ बर्षदेखी नै यो कार्य गर्दै आइरहेको बताए । हरेक बर्ष आफ्नो जन्मदिन मनाइरहदा उनले यो बर्ष पनि बिपन्न परिवारका लागि रासन लिएर झिमरुक गाउँपालिका ६ को जनजाती रहेको स्थान खाद्यान्न बितरणका गएका हुन् ।

अरुले जन्मदिन मनाउदा होटेलमा पैसा खर्च गर्छन भने म बिपन्न गरिबिलाई सहयोग गर्छु उनले भने । हुने मान्छेले नहुँने मान्छेलाई सहयोग गर्न सिको होस भन्नका लागि आफुले सकेको सहयोग गरेको बताएका छन् । उनले यो बर्षको जन्मदिनमा ५ घरधुरीका बिपन्न परिवारका लागि एक बोरा चामल, दाल, नुन, तेल लगायतका सामाग्री दिइएको जानकारी गराए । साथै आगामी दिनमा पनि आफुबाट हुने सहयोगमा पछि नपर्ने र यो कार्य निरन्तर रहने समेत बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...