News Portal

रेडियो सुन्नुहोस्

३० दिनभित्र बिद्यालयहरुको यथार्थ मुल्यांकन गरि गाउँपालिकामा प्रतिवेदन पेश गर्न पालिकाको आग्रह

बिबश घर्ति मगर१३ पुष २०७९
५८९ पटक
१३ पुष २०७९

नौबहिनी गाउँपालिकाको शिक्षा समितिको बैठक सम्पन्न भएको छ । समितिको बैठकले गाउँपालिकामा रहेका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न बैठक बसेको हो । मा.वि प्रथम, द्धितीय वा तृतिय स्तरको शिक्षण पेशा वा विभिन्न शिक्षासँग सम्बन्धित सेवाबाट निबृत भएको दुई सदस्यीय बिज्ञ टोली समेत गठन गरिएको छ । नियुक्त भएको मितिले ३० दिनभित्र बिद्यालयहरुको यथार्थ शैक्षिक, भौतिक, सामाजिक लगायत अन्य महत्वपुर्ण सुचकहरुको यथार्थ मुल्यांकन गरि गाउँपालिकामा प्रतिवेदन पेश गर्नुपर्ने निर्णय आजको बैठकले गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...