News Portal

रेडियो सुन्नुहोस्

३० दिनभित्र बिद्यालयहरुको यथार्थ मुल्यांकन गरि गाउँपालिकामा प्रतिवेदन पेश गर्न पालिकाको आग्रह

बिबश घर्ति मगर१३ पुष २०७९
६२० पटक
१३ पुष २०७९

नौबहिनी गाउँपालिकाको शिक्षा समितिको बैठक सम्पन्न भएको छ । समितिको बैठकले गाउँपालिकामा रहेका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न बैठक बसेको हो । मा.वि प्रथम, द्धितीय वा तृतिय स्तरको शिक्षण पेशा वा विभिन्न शिक्षासँग सम्बन्धित सेवाबाट निबृत भएको दुई सदस्यीय बिज्ञ टोली समेत गठन गरिएको छ । नियुक्त भएको मितिले ३० दिनभित्र बिद्यालयहरुको यथार्थ शैक्षिक, भौतिक, सामाजिक लगायत अन्य महत्वपुर्ण सुचकहरुको यथार्थ मुल्यांकन गरि गाउँपालिकामा प्रतिवेदन पेश गर्नुपर्ने निर्णय आजको बैठकले गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...