News Portal

रेडियो सुन्नुहोस्

झिमरुक गाउँपालिका अध्यक्ष र ५ का वड अध्यक्षद्धारा लुम्बिनी पर्देश मुख्यमन्त्री कुल प्रसाद के सि समक्ष ध्यानाकर्षण

बिबश घर्ति मगर१४ पुष २०७९
७९७ पटक
१४ पुष २०७९

नेकपा माओवादी केन्द्र प्युठान जिल्ला अध्यक्ष तथा झिमरुक गाउँपालिका अध्यक्ष पित बाहादुर एम सि र झिमरुक गाउँपालिका ५ का वडा अध्यक्ष दधीराम पोख्रेलद्धारा लुम्बिनी पर्देश मुख्यमन्त्री कुल प्रसाद के.सि समक्ष ध्यानाकर्षण गराएका छन् । प्यूठान हस्पिटलमा बिगत एक बर्षदेखी रिक्त रहेको मे.सु को पदपुर्ति तथा झिमरुक गाउँपालिकामा बिपदको बेला भएको समस्या समाधानको लागि आज उक्त ध्यानाकर्षण पत्र बुझाइएको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एम.सीले जानकारी दिए ।

हस्पिटलमा हाल ७ औ तहको कर्मचारीले त्यो काम सम्हालिरहेको बताउदै त्यसको चाडै पदपुर्ति गर्नको लागि पत्र बुझाइएको बताएका हुन् । त्यस अवसरमा मुख्यमन्त्रि कुल प्रसाद के.सि द्धारा अबको एक हप्ताभित्र मे.सु डाक्टर प्यूठान अस्पताल आउने भन्दै प्रतिबद्धता जनाएको समेत उनले बताए । साथै गएको असार र असोजमा बाढी पहिरोले क्षतिग्रस्त गरेका झिमरुक गाउँपालिकामा घर,भवनहरुको बिबरण प्रदेश तहमा पेश गर्दा पनि अहिलेसम्म कुनै पनि सुनुवाई नभएको भन्दै त्यस तर्फ पनि सुनुवाई कार्यलाई अगाडी बढाउन आग्रह गर्दै मुख्यमन्त्रि के.सि लाई अपिल समेत गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...