News Portal

रेडियो सुन्नुहोस्

झिमरुक गाउँपालिका अध्यक्ष र ५ का वड अध्यक्षद्धारा लुम्बिनी पर्देश मुख्यमन्त्री कुल प्रसाद के सि समक्ष ध्यानाकर्षण

बिबश घर्ति मगर१४ पुष २०७९
९५७ पटक
१४ पुष २०७९

नेकपा माओवादी केन्द्र प्युठान जिल्ला अध्यक्ष तथा झिमरुक गाउँपालिका अध्यक्ष पित बाहादुर एम सि र झिमरुक गाउँपालिका ५ का वडा अध्यक्ष दधीराम पोख्रेलद्धारा लुम्बिनी पर्देश मुख्यमन्त्री कुल प्रसाद के.सि समक्ष ध्यानाकर्षण गराएका छन् । प्यूठान हस्पिटलमा बिगत एक बर्षदेखी रिक्त रहेको मे.सु को पदपुर्ति तथा झिमरुक गाउँपालिकामा बिपदको बेला भएको समस्या समाधानको लागि आज उक्त ध्यानाकर्षण पत्र बुझाइएको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एम.सीले जानकारी दिए ।

हस्पिटलमा हाल ७ औ तहको कर्मचारीले त्यो काम सम्हालिरहेको बताउदै त्यसको चाडै पदपुर्ति गर्नको लागि पत्र बुझाइएको बताएका हुन् । त्यस अवसरमा मुख्यमन्त्रि कुल प्रसाद के.सि द्धारा अबको एक हप्ताभित्र मे.सु डाक्टर प्यूठान अस्पताल आउने भन्दै प्रतिबद्धता जनाएको समेत उनले बताए । साथै गएको असार र असोजमा बाढी पहिरोले क्षतिग्रस्त गरेका झिमरुक गाउँपालिकामा घर,भवनहरुको बिबरण प्रदेश तहमा पेश गर्दा पनि अहिलेसम्म कुनै पनि सुनुवाई नभएको भन्दै त्यस तर्फ पनि सुनुवाई कार्यलाई अगाडी बढाउन आग्रह गर्दै मुख्यमन्त्रि के.सि लाई अपिल समेत गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...